• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

मर्काबाङलाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित

  • प्युठान, २२ पुस: माण्डवी गाउँपालिका वडा नं. २ लाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घाेषणा गरेकोछ ।
    घोषणा कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य नारायण प्रसाद अधिकारीले मानबको जिबनसङ्ग सम्बन्धित रहेको मातृत्व सेवायुक्त घोषण राम्रो भएपनि हामी अझ सचेत हुनपर्ने बताउनुभयो । संविधान सभासदस्य अधिकारीले यो घोषणासम्मको अबस्था ल्याउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सम्पूर्णलाई बधाई समेत दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि नमराज अधिकारी ‘रोसन’ले मानव जिबनमा स्वास्थ्यको महत्त्वपूर्ण भुमिका रहेको बताउदै राज्यले लगानी गरेको स्वास्थ्यसेबा सहजरूपमा लिन हामी सबै लाग्नु पर्ने बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय प्युठानका जनक बोहरा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब पोख्रेल, नेकपाका राजेन्द्र रावत लगायतले घोषणा कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियोे । २नं.का वडा अध्यक्ष प्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन २ नं. वडाका स्वास्थ्यचौकी प्रमुख शान्त कुमालले गर्नु भएको थियो ।स्वास्थ्यकर्मी  घमण्ड कुमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य रमा पौडेल, लगायत जनप्रतिनिधि, राजनीतिदल, बिधालयका प्रधानाध्यापकहरु, महिला स्वयंसेविकाहरु, स्वास्थ्य आमा समूहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । घोषणा कार्यक्रममा स्वास्थ्य आमासमुहहरु बीच स्वास्थ्य सम्बन्धि गित नृत्य प्रतियोगिता समेत राखियको थियो ,प्रतियोगितामा ज्योति स्वास्थ्य आमा समुह प्रथम, लालिगुरास स्वास्थ्य आमा समूह दोस्रो र सुरक्षित बालबालिका स्वास्थ्य आमा समूह तेस्रो भएका छ्न। प्रतियोगितामा बिजेतालाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला स्वयंसेविकाहरुलाइ समान्न स्वरुप प्रमाणपत्र दिइएको थियो । माण्डवी गाउँपालिकाले पुर्ण सुरिक्षत वडा घोषणा भएकोमा माण्डवी-२मर्कावाङलाई प्रमाणपत्र दिइएको थियो ।

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.