• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्युठान–दिल्ली बस सेवा सुरु


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित

  • शशिधर भण्डारी
    प्युठान, २३ पुसः प्युठानको प्युठान बसपार्क टिकुरी देखि भारतको राजधानी नयाँ दिल्लीसम्म सोमबारदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको उद्घाटन गर्नु भएको हो ।
    उद्घाटन कार्यक्रममा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापन र जनताको सहजताका लागि आफ्नो प्राथमिकता रहेको जानकारी दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “नागरिकको गुनासो नआउने गरी यातायात सेवा सञ्चालनमा व्यवसायी र प्रा.लि.ले ध्यान देओस ।” थापाले आफ्नो कार्यकालमा प्युठानका यातायात कार्यालयको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    प्युठानको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.ली.ले दैनिक रुपमा सेवा प्रबाह हुनेगरी एसी डिलक्स बस सेवा सुरु गरेको अध्यक्ष सुनिल बस्नेतले जानकारी दिनु भयो । दैनिक दिउसो १ वजे प्युठान बसपार्कबाट बस छुट्नेछ । ग्राहकको माग अनुसार आवश्यक परे बसहरु थप्दै जाने बस्नेतको भनाइ छ ।
    प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालनले भारतमा नोकरीका लागि जाने यात्रुहरुलाई सहजता थपिएको भन्दै खुसी व्यक्त गरेका छन् । मल्लरानी गाउँपालिका १ चुँजाका सोभे नेपालीले प्युठानबाट सिधै नयाँ दिल्ली जान पाउँदा बाटोमा हुने झन्जट मुक्त बताउनु भयो । नेपालीले भन्नुभयो,“अल्लिलो पटक कृष्णनगर पुगेर गाडी नपाउँदा अर्को दिन मात्रै गएको थिए, यो पटक समय, झन्जट र गाडी नबदल्दा पैसाको बचत हुने भएकोले खुसी लागेको छ ।” बस सेवालाई निरन्तरता दिए पुग्ने उहाँको भनाइ छ ।
    नौबहिनी गाउँपालिका–६ का पदम परियारले तेश्रो पटकमा भारत जाँदा बसमा जाउन पाउँदा सहजता थपिएको बताउनु भयो । पहिलो पटक नेपालगञ्ज र दोश्रो पटक कृष्णनगर हुँदै दिल्ली जानुभएको थियो ।

    Advertisement

     

    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.