• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

बहराईन गएका प्यूठान लिबाङका परियार २ वर्षदेखी सम्पर्कविहीन !


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित

  • केशर सुनार,
    पुष २३,प्यूठान।वैदेशिक रोजगारीका लागि बहराइन गएका प्यूठानका एक पुरुष २ वर्षदेखि सम्पर्कविहीन भएका छन्।प्यूठानको गौमुखी गाउँपालिका वडा नं-६ लिवाङका ३१ वर्षीय बेगम परियार(सिताराम ) गत कार्तिक २६ गतेदेखि सम्पर्कबिहीन भएको उनकि श्रीमती श्यामकुमारी परियारले बताएकी छन्।उनले आफ्नो श्रीमान २०७६ साल माघ ९ गते विदेशिएको र २०७८ कार्तिक २६ गतेदेखि पछिल्लो २ वर्षसम्म सम्पर्कमा आउन नसकेको बताईन।

    Advertisement

    सम्पर्कविहीन भएको २ वर्षसम्म पनि श्रीमान सम्पर्कमा नआएपछी श्रीमती श्यामकुमारीले सामाजिक अभियान्ता एवं सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराएकि छन्।श्रीमान सम्पर्कमा नआएको केही दिनपछी एजेन्ट सँग खोजिदिन आग्रह गर्दा एजेन्टले  शुरुमा सक्ने प्रयास गर्छु भन्दै टारेको २ वर्ष पुगेको बताईन।

    सम्पर्कविहीन भएका परियारका भाइ भरत परियारले दाईले २०७८ सालको तिहारको दिन धरम दिदी बहिनी मानी टीका लगाउनुभएको फोटा फेसबुकमा राखेको र त्यसको ६ दिनपछी सम्पर्कविहीन भएको बताए।साथै परियारले आफ्नो दाईलाई खोजीकार्य गरिदिनका निम्ति सम्बन्धित संघ संस्था एवं दूतावासलाई खोजिकार्य गरिदिन अनुरोध गरेका छन्।

    श्रीमानको पर्खाइमा बस्दा बस्दा २ वर्ष बितिसकेको छ।श्रीमती परियारका अनुसार उनको घरपरिवारमा १ छोरा र १ छोरी रहेका छन्।कमाएर घरव्यवहार चलाउने श्रीमान २ वर्षदेखी सम्पर्कविहीन भएपछि घरमा आर्थिक व्यवहारले च्यापेको छ कति दिन रुदै हिन्नुपरेको छ। ‘ आर्थिक स्रोतको बाटो नै श्रीमानले कमाएर पठाएको पैसा थियो ‘ उनले भनिन ।’श्रीमान सम्पर्कविहीन भएपछी घरको आर्थिक अवस्था निकै नाजुक भएको छ मलाई एक्लै छोराछोरी पढाउन पनि धौधौ भैरहेको छ।’

    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.