• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

प्युठानमा शिक्षाको ज्योति छर्ने तिवारीको स्मृतिमा हाजिरीजवाफ


  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित
  • केशर सुनार
    माघ २२,प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुखको जन्म स्मृतिमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।अतिरिक्त क्रियाकलाप विभाग स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजनामा सोमबार एक कार्यक्रमका बीच संस्थापक क्याम्पस प्रमुख स्वर्गीय मुख्यनाथ तिवारीको २७ औं स्मृति दिवस हाजिरीजवाफ प्रतियोगिता गरि सम्पन्न गरेको छ।

    Advertisement

    हाजिरीजवाफ प्रतियोगितामा ६ वटा समूहबिच प्रतिस्पर्धा भएको थियो।प्रतिस्पर्धी ६ समूह मध्य टोपेन्द्र बस्नेतको समूह ‘याफ्’ प्रथम,मनिष सिं खत्रीको समूह ‘ए’ द्वितीय र राम कुमार नेपालीको समूह ‘सी’ ले तृतीय स्थान हासिल गर्न सफल भएको छ।विजयी हुने प्रतियोगीले क्रमश: रु २ हजार,१५ सय र १ हजार रुपैया पुरस्कार प्राप्त गरेको अतिरिक्त क्रियाकलाप विभागकी संयोजक बिमला खनालले बताउनुभयो।

    तिवारीको तस्वीरमा माल्यार्पण गर्दै क्याम्पस प्रमुख गुन्ज खड्का

    क्याम्पस प्रमुख गुन्जबहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु,स्ववियु पदाधिकारीहरु,एवम् ५० बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण भने प्राध्यापक डा.ओमहरी भट्टराईले गर्नुभएको थियो।

    संस्थापक क्याम्पस प्रमुख स्व.मुख्यनाथ तिवारीको तस्वीर

    को हुन्  मुख्यनाथ तिवारी? (संक्षिप्तमा)
    संस्थापक तिवारीको २७ औं स्मृति दिवसमा सहायक क्याम्पस प्रमुख रामप्रसाद शर्माले तिवारीको जीवनी प्रष्ट पार्नुभएको थियो। भारतमा जन्मिएका शैक्षिक व्यक्ती तिवारी सर्वप्रथम २०१५ मा जनता मावी बाग्दुलामा आएर शिक्षण कार्यको सुभारम्भ गर्नुभएको थियो।२०३७ मा क्याम्पस स्थापना भएदेखी २०५३ सम्म अध्यापन गराउनुभएको थियो।२०५३ सालमा मृत्युु भएका तिवारीको स्थायी ठेगाना प्युठान नगरपालिका-८ दम्ती प्युठानमा रहेको छ।उहाँको ३ छोरा र ३ छोरी रहेका छन् ।तिवारी प्युठानका हरेक पुस्ताले सम्झिने अमर व्यक्ती हुन्।

    तस्वीरहरु हेर्नुहोस:

     

     

    सोमबार, माघ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.