• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्युठानमा ४१ हजारलाई फाइजर खोप लगाइदैं


  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित
  • प्युठान २२ माघ(जनखोजी)ः प्युठानमा कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । सोमबार स्वास्थ्य कार्यालय प्युठानले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै प्युठानमा कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
    यो खोप १२ वर्ष माथिका व्यक्तिहरुलाई माघ २४ गते देखि २८ गतेसम्म विभिन्न खोप केन्द्रबाट जिल्लाभर लगाइनेछ । कोभिड–१९ विरुद्ध सरकारले विभिन्न प्रकारका खोप अभियान सञ्चालन गरिसकेको अवस्थामा जिल्लामा पहिलो मात्रा नलगाएका, थप बुस्टर डोज लगाइसकेका बाहेकका व्यक्तिहरु लक्षित गरिएको स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । खड्काले भन्नुभयो,‘पहिलो मात्रा लगाएर दोश्रो, बुस्टर र थप बुस्टर लगाउन छुटेका व्यक्तिहरुलाई लक्षित अभियान हो, पहिलो मात्रा पनि नलगाए र थप बुस्टर लगाइसकेका यो अभियानले समेट्दैन ।’ जिल्लामा ४१ हजार ७० जनालाई खोप अभियानले समेट्ने खड्काको भनाइ छ ।
    स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०७७ माघ १५ यता पहिलो मात्रा खोप लगाउनेको संख्या २ लाख ७ हजार ९३० रहेको छ । तिमध्ये दोश्रो मात्रा लगाएका १ लाख ९५ हजार १८७ जना, पहिलो बुस्टर १ लाख ६ हजार ४४३ जना, थप बुस्टर लगाएका ३० हजार ४२० रहेका छन् । तथ्यांक अनुसार १ लाख ६० हजार खोप अभियानको लक्षित व्यक्ति भएपनि ४१ हजार ७० मात्रै आउँदा प्राथमिकताका आधारमा खोप सञ्चालन गर्न थालेको जनाएको छ ।
    स्वास्थ्य कार्यालयले यस अभियानमा नागरिक स्तरमा अग्रभागमा खट्ने शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोगी, बृद्धाबृद्धहरुलाई प्राथकिमता राखेको छ । अभियानभर खोपकेन्द्र, तोकिएका विद्यालय, अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाहरुबाट खोप दिइनेगरी तयारी गरिएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन कोशलराज वैद्यले जानकारी दिनुभयो ।
    कोरोनाबिरुद्धको अन्य खोप लगाएको पूर्जा बोकेर खोप केन्द्रमा नागरिकहरु आउनु पर्नेछ । १२ वर्ष भन्दा कम उमेरको, पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिहरुले लगाउन नहुने कार्यालयले. जनाएको छ । खोप केन्द्रमा खोप दिने स्वास्थ्यकर्मी, २ जना स्वयंसेवक र खोपको अनुगमनका लागि एक जना स्वास्थ्यकर्मी खटिनेछन् ।

    Advertisement

    सोमबार, माघ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.