• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

सडकका सामग्री नहटाए झिमरुकले कारबाही गर्ने

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • रिता आचार्य
    प्युठान, दश दिन भित्र सडकका सामग्री नहटाए झिमरुक गाउँपालिकाले कारबाही गर्ने भएको छ । पालिकाका बजार क्षेत्रभित्रका सडकमा राखिएका सामग्री हटाउन १० दिनको समय दिएको हो । स्थानीयले सडकमा जथाभावी सरसामान थुपारेर आवागमन असहज हुन थालेपछि झिमरुक गाउँपालिकाले १० दिने सूचना जारी गरेर हटाउन आग्रह गरेको छ ।
    प्युठान नगरपालिकाको सीमा देखि अर्घाखाँची र गुल्मिको सीमानासम्मै यो समस्या देखिएकोले झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । सडकमा अनधिकृत रुपमा निर्माण समाग्रीहरु ढुङ्गा, गिट्टी, बालुवा, छठ, सिमेन्ट, व्यावसायिक सामाग्रीहरु पसल देखि सडकसम्म राख्ने, सवारी मर्मत बाटो अवरोध गरेर गर्ने समस्या भएकोले गुनासो बढ्दै गएकोले सडक खाली गराउने अभियानको रुपमा सञ्चालन गर्न थालेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । सूचनाको मितिमा सामाग्री नहटाए गाउँपालिकाले कानुन अनुसार कारबाही गर्ने अध्यक्ष क्षेत्रीको भनाइ छ ।
    सार्वजनिक आवागमनलाई अवरोध नगर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,‘जथाभावी सरसामान राख्दा आवागमन गर्नेलाई सांस्ती भएको छ, त्यसैले हटाउन आग्रह गरिएको हो ।’
    गाउँपालिकाले सार्वजनिक क्षेत्रमा बनाइएका संरचना, सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन कार्यविधि निर्माणको पक्रिया शुरु भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले कार्यबिधि निर्माण पछि नाँपजाँच संरचना हटाउने अभियान थाल्ने योजना रहेको समेत जानकारी दिनुभयो ।
    प्युठान नगरपालिकाले समेत सडक खाली गराउने कार्यक्रम सञ्चालन गरी बाग्दुलामा आवागमन सहजता बनाएको छ । प्युठानको मुख्य बजार क्षेत्र रहेको बाग्दुलाको आवागमनमा सहजताले सर्वसाधारणलाई सहज भएको छ । प्युठान नगरपालिका पछि झिमरुक गाउँपालिकामा सडक आवागमन सहज बनाए धुलाम्मे र जथाभावी सडक सामाग्रीको जोमिखमै यात्रा गर्न बाध्य यात्रुहरुलाई सहजता हुनेछ ।

    Advertisement

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.