• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, फागुन २६, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

लोकप्रिय समाचार

  • १. प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

  • २. प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

  • ३. समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

  • ४. नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

  • ५. अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

नगरप्रवक्ता श्रेष्ठद्वारा विपन्न परिवारलाई टिन हस्तान्तरण

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
  • केशर सुनार,प्युठान ।प्युठान नगरपालिकाका प्रवक्ता एवम् वडा नं-३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले विपन्न परिवारलाई टिन हस्तान्तरण गर्नुभएको छ।

    Advertisement

    प्रवक्ता श्रेष्ठले शुक्रबार साँझ ४:३० को समयमा प्युठान नगरपालिका वडा नं-२ निवासी कमारो राउतलाई २८ पाटा आरती सिल्भर साईन ब्राण्डको टिन हस्तान्तरण गर्नुभएको हो।उक्त टिन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले नगरपालिकामा भएका जुनसुकै समस्याहरुको सबैले हातेमालो गर्दै समाधान गर्नुपर्ने बताउनुभयो।लामो समय भारतमा नोकरी गर्दै आउनुभएका कमारो राउतलाई आफ्नो पहलमा साथिभाईको सहयोगबाट टिन हस्तान्तरण गर्दा राउतको अनुहारमा खुशी छाएको श्रेष्ठले बताउनुभयो। टिनको लागत खर्च ३५ हजार बढी लागेको समेत श्रेष्ठले बताउनुभयो।उहाँले भन्नुभयो”जनप्रतिनिधिहरु भनेको जनताका सेवक हो हामी सेवक नै रहनुपर्छ।”

    उक्त हस्तान्तरण कार्यक्रममा नगरप्रवक्ता सुमनराज श्रेष्ठ,वडा नं-२ का वडाध्यक्ष मोहनबहादुर बिष्ट,सोही वडाकी वडा सदस्य एवं कार्यपालिका सदस्य गायत्री बिष्ट रावत, नगरप्रमुखका स्वकीय सचिव पुष्कर शर्मा,नेकपा माओवादी केन्द्र प्यूठान नगरकमिटिका उपाध्यक्ष हरी बिएम,२ नं वडाका वडाकमिटी अध्यक्ष बाबुराम पोख्रेल,युवा व्यावसायी मीन बहादुर कुवर,कृष्ण खडका लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

    बन्दै गरेको राउतको नवनिर्मित घर।

    राहत स्वरुप टिन पाएपछी राउतले नगरप्रवक्ता श्रेष्ठलाई धन्यवाद दिदै स्थानीय सरकार जनताको साथमा रहेको बताउनुभयो।१८ वर्षसम्म भारतमा नोकरीको सिलसिलामा रहेका राउतको ४ जनाको परिवार रहेको र उहाँ अहिले जेठो दाजु लाटो राउतको घरमा बस्दै आएको वडा सदस्य एवम् कार्यपालिका सदस्य गायत्री बिष्ट रावतले बताउनुभयो।

    राउतको परिवार बस्दै आएका दाईको घर ।

    तस्वीर:केशर सुनार/जनखोजी

    • नगरप्रवक्ता सुमनराज श्रेष्ठ
    शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार
    नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ
    प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत
    समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा
    नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

    लोकप्रिय

    • १.
      प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    • २.
      प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

    • ३.
      समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

    • ४.
      नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    • ५.

    • ६.
      नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

    • ७.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • ८.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.