• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

स्तन क्यान्सर पीडित सुनारलाई सहयोग रकम हस्तान्तरण

  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • फागुन ७,जनखोजी।स्तन क्यान्सर पीडित फुलमायाँ सुनारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।गौमुखी गाउँपालिका-४ पुजा बाग्लिवाङ निवासी दुजमान सुनारकि छोरी फुलमायाँ सुनार स्तन क्यान्सरबाट पीडित भएपछी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

    Advertisement

    स्तन क्यान्सर वाट ग्रसित सुनारको बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर,चितवनमा उपचार भइरहेको र आर्थिक अभावकै कारण उपचारमा ढिलासुस्ती भैरहेको थियो। सोहि गाउँका विदेशी मूलुक दुवई लाई कर्म थलो बनाउदै आउनु भएका प्युठान स्वर्गद्वारी समाज युएईका अध्यक्ष श्री ठगेन्द्र सुनार संरक्षक श्री दुजमान सुनार लगायत सम्पूर्ण गाउँका समाजसेवि एवम् सिङ्गो प्युठानि बासीहरुको पहलमा रकम संकलन गरिएको थियो। सोही संकलन भएको एक लाख एकाउन्न हजार एक सय त्रियासी रुपैया रकम प्युठान स्वर्गद्वारी समाज युएई परिवारका सदस्यहरु लगायत अन्य सहयोगी मनहरुको हात र साथले गर्दा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले पीडित सुनार कि बुवा दुजमान सुनारलाई हस्तान्तरण गर्नुभएको छ।

    सोही रकम माघ २९ गतेको दिन हस्तान्तरण गरिएको हो। यस सहयोग कर्ममा जोडिनुहुने सम्पूर्णलाई धन्यवाद दिदै प्युठान स्वर्गद्वारी समाज युएईका अध्यक्ष ठगेन्द्र सुनारले आगामेर दिनमा पनि सहयोगी हरुबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो। साथै सबैको तर्फबाट पीडित सुनारलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार सफल भई नर्मल जीवनयापन गर्न सक्ने सहजीकरणको कामना गर्नुभएको छ।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.