• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • तुल बहादुर कवँर मगर देउखुरी ८ फागुन,२०८० राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ ।

    Advertisement

    सभाले राप्ती गाउँपालिकाकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, भूमि विधेयक २०८०,कृषि तथा पशुपंक्षी विधेयक २०८० , मदिरा तथा हलुका पेय पदार्थ (व्यवस्थापन तथा नियमन) विधेयक २०८०र आर्थिक ऐन २०८० काे संशोधन सम्बन्धि विधेयक पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो । त्यस्तै गाउँसभाले गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार पेश भएका गाउँपालिकाकाे न्यायिक समितिको प्रगति प्रतिवेदन,याेजना अनुगमन तथा सुपरिवेक्षण समितिकाे प्रतिवेदन,सार्वजनिक लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ काे स्वीकृत बजेट तथा कार्यक्रमकाे स्राेतान्तर तथा रकमान्तर प्रस्ताव अनुमोदन गरेको प्रवक्ता चाैधरीले जानकारी दिनुभयाे। सभामा गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ काे फागुन मसान्तसम्मकाे प्रगति समिक्षा प्रतिवेदन गाउँसभाका सचिव एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले प्रस्तुत गर्नु भएको थियो । सभाको शून्य समयमा सभाका सदस्यहरुले समसामयिक विषयमा जिज्ञासा राख्नु भएको थियो भने सभाका सभा अध्यक्ष प्रकाश विष्ट ,उपाध्यक्ष कमलापती चाैधरी,सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शाखाका शाखा प्रमुखहरुले उठेको जिज्ञासाहरुकाे उत्तर दिनुभएको थियो ।

    गाउँसभा समापन समारोहलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाकाे समग्र विकासको लागि प्रयत्नशील रहेको बताउनुभयो। त्यस्तै उहाँले जनताको सेवाको लागि जनप्रतिनिधि हाेस् या कर्मचारी सबै आत्मा सन्तुष्टिका साथ लाग्नुपर्ने बताउदै शिक्षा ,स्वास्थ्य ,उद्धमशीलता लगायत फाेहाेरमैला व्यवस्थापनकाे काम निरन्तर भई रहेको बताउनुभयो । गाउँ पालिकाकाे गाैरवकाे योजनाकाे रुपमा रहेको राप्ती चक्रपथ लाई विस्तार गर्नका लागि प्रदेश सरकार समक्ष प्रस्ताव पेश गरेको समेत जानकारी दिनु भयो । गाउँ सभा गत पुस २६ गते सुरु भई आज मंगलबार सम्पन्न भएको हाे।

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.