• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ ०५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

राप्ती गाउँपालिका वडा नं.३ काे वडा कार्यालय भवनकाे शिलान्यास


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • तुल बहादुर कवँर मगर
    देउखुरी ११ फागुन । राप्ती गाउँपालिका वडा नं.३ काे वडा कार्यालय भवनकाे शुक्रबार शिलान्यास गरिएको छ ।

    Advertisement

    भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो।

    भवन निर्माणको काम ललितपुरकाे इनाेभेटिभ डाेकाे जलजला जेभी कम्पनीले लिएको छ ।

    भवन निर्माणकाे काम गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन समेत दिनुभएको छ।

    कम्पनीले एक वर्षमा काम सक्ने गरि २ करोड २ लाख ८७ हजार ८ सय ३९ रुपैयाँ ३ पैसामा
    गत माघ १६ गते सम्झौता गरि काम सुरु गरेको निर्माण व्यवसायी सुमन तिमिल्सिनाले जानकारी दिनुभयो।

    गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेका अनुसार छुट्टाछुट्टै महिला पुरुष शाैचालय,एक बैठक कक्ष सहित ८ काठे अपांग मैत्री २ तल्ले पक्की भवन बन्नेछ।

    राप्ती गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष उमेश अधिकारीकाे अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नं.३ का वडा सदस्यहरु चम्फा भुषाल,शान्त प्रसाद चाैधरी,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद शर्मा ,इन्जिनियर अशोक बेल्बासे,वडा सचिव शेर बहादुर हमाल ,प्राविधिक विष्णा गिरी लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    हाल वडा कार्यालयले गाउँपालिका परिसरमा रहेको भवनबाट सेवा प्रबाह गरिरहेको छ।

    यस अगाडि गाउँपालिकाका ८ वटा वडाकाे भवन निर्माण कार्य सम्पन्न भई सकेका छन्।

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.