• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्युठानमा ट्रायल सेन्टरको उद्घाटन

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • प्यूठान, प्यूठान नगरपालिका ३ साडेखोलामा गाडिको ट्रायल सेन्टर सञ्चालमा आएको छ । नेपाल खाद्य संस्थानको जग्गा भाडामा लिएर व्यवसायी सुरज घर्तिले गाडि तथा मोटरसाइकल ट्रायल सेन्टरको सञ्चालन गर्नुभएको हो । ट्रायल सेन्टर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष तथा प्युठान नगरपालिकाका प्रबक्ता सुमन श्रेष्ठले सबै नागरिकलाई सिप सिकेरमात्र सबारि साधन चलाउन अनुरोध गर्नुभएको छ । उहाँले जिल्लामै पहिलो पटक सञ्चालनमा आएको यस सेन्टरको व्यावसायीक सफलताको सुभकामना दिँदै जग्गा भाडामा दिन सहयोग गर्नुहुने प्रति धन्यबाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उहाँले लुम्बिनी प्रदेशका उद्योग तथा यातायाम मन्त्री सरोज थापाले यातायातको कार्यालय प्यूठानमै सार्न लागेको अवस्थामा यस सेन्टर सञ्चालमा आउनुले प्यूठान नगरपालिका वडा नं। ३ लगायत जिल्लाकै सबै क्षेत्रका व्यवसायहरु चलायमान हुने बिश्वास व्यक्त गर्नुभयो । त्यस्तै लायन्स क्लब अफ प्यूठानमा अध्यक्ष झपेन्द्र शर्माले बिगतका दिनमा गाडि सिक्न र ट्रायल दिन बुटवल, नेपालगंग, तुल्सिपुर लगायतका ठाँउहरुमा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । साथै यसबाट नागरिकले व्यहोर्नुपरेको अनाबश्यक झंझट र खचमा पनि धेरै नै राहत हुने बिश्वास व्यक्त गर्नुभयो ।

    Advertisement

    उदघाटन कार्यक्रमको समापन गर्दै व्यबसायी तथा ट्रायल सेन्टरका प्रोपराइटर सुरज घर्तिले प्यूठान सहित रोल्पा, गुल्मिी, अर्घाखाँची लगायतका जिल्लाबासीले पनि सिप सिक्न र सस्तो र भरपर्दो भएर मात्र सवारी साधन चलाउन अनुरोध गर्नुभएको छ ।

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.