• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जाल्पा सामुदायिक लघुवित्तिय संस्था लिमिटेडद्वारा झण्डै साढे ६ लाख विमा रकम हस्तान्तरण


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • बबिता रिजाल, फागुन ४ प्युठान ।   जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय भिंगृले स्व. भिमा कुमारी श्रेष्ठलाई करिब साढे ६ लाख विमा रकम हस्तान्तरण गरेको छ । आईतबार स्वर्गद्धारी नगरपालिका ४ भिंगृमा एक कार्यक्रमका विच उक्त विमा बापतको रकम हस्तान्तरण गरेको हो । २०८० साल साउन १० गते भिमा कुमारी श्रेष्ठले जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड बाट रु. ५ लाख रकम कर्जा लिनुभएको र उहाँको २०८० साल कार्तिक ५ गते आकस्कि मृत्यु भए पश्चात संस्थाको नियम अनुसार कर्जा रकम रु. ५ लाख , काजक्रिया सुविधा रु. १ लाख ४० हजार र विमा प्रिमीयम रु. ३ हजार ४ सय ७८ रुपैयाँ १३ पैसा गरि जम्मा ६ लाख ४३ हजार ४ सय ७८ रुपैयाँ १३ पैसा विमा रकम उहाँको छोरा मिलन श्रेष्ठलाई उपलब्ध गराईएको जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय भिंगृका उद्यम विकास संयोजक घनश्याम भुषालले जानकारी दिनु भयो ।

    Advertisement


    कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले गरेको विमा सुविधा वितरण कार्यक्रमलाई धन्यावाद दिदै आगामी दिनहरुमा नगरपालिका पनि सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । यस्तै नगर प्रमुख भण्डारीले स्व. भिमा कुमारी श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवार प्रति समवेदना प्रकट गर्नुभयो । उक्त विमा रकमले पिडित परिवारलाई धेरै राहत मिल्ने हुदा जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको विमा सुविधा कार्यक्रम प्रशंसा योग्य रहेको उहाँको भनाई छ ।
    जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडकी केन्द्र सदस्य सुमी गुरुङको अध्यक्षतामा सम्पन्न भएको आईतबारको विमा सुविधा वितरण कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी , जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय भिंगका शाखा प्रबन्धक अनिल के.सी. लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय भिंगृका उद्यम विकास संयोजक घनश्याम भुषालले गर्नुभएको थियो ।

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.