• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

प्यूठान जि पि कोईराला स्मृति दिवस मनाईयो

  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • प्युठान,७ चैत(जनखोजी)ः नेपाली कांग्रेसका पुर्ब सभापति एवम् शान्ति प्रकृयाका नायक गिरीजा प्रसाद कोईरालाको १४ ओैँ स्मृति दिवसको अवसरमा उहाँ राजाीतिक जीवनका बिषयमा अन्तरकृया गरिएकोछ । नेपाली कांग्रेस प्यूठान र नेपाल प्रेस युनियन प्यूठानको आयोजनामा प्यूठान नगरपालिका ७ स्थित शैक्षिक भवनमा भएको कार्यक्रममा प्रमुख अतिथि रहनु भएका लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा(रोज राणा)ले स्व.गिरीजा प्रसाद कोईराला प्रति श्रद्धा ब्यक्त गर्दै कांग्रेस प्यूठानलाई सुदृढ बनाउन पाटीका सबै तहहरु परिचालित हुन आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा बोल्ने नेताहरुले स्व. कोईरालाको योगदानको चर्चा गर्दै श्रद्धा व्यक्त गरे । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा प्यूठानका पुर्ब सभापति शुवास केसीले जनप्रतिनिधि र कार्यकर्ता एवम् जनता बिच बितृष्णा बढ्दै गएकाले सबै पक्ष बिचमा राम्रो सम्बन्ध हुन आवस्यक रहेको बताउनुभयो । यस्तै प्यूठान कांग्रेसका पुर्ब सभापति एवम् लुम्बिनी प्रदेश समितिका सदस्य अमर प्रसाद भण्डारीले पाटीका जुनसुकै तहमा जिम्मेबार पदमा रहेका नेता तथा कार्यकर्ताले पाटी, संघ संगठनका गतिबिधिमा अनिबार्य हुनु पर्ने र अनुशासन पुर्बक काम गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै कांग्रेस प्यूठानका उप सभापति हुकुम बहादुर बिष्टले गिरीजा प्रसाद कोईराला र प्यूठानको बिचको ऐतिहाँसिक पृष्ठभुमिबारे चर्चा गर्नुभयो । यस्तै कार्यक्रमको ओैतित्यबारे कांग्रेस प्यूठान सभमपति बिष्णु कुमार गिरीले प्रष्ट पार्नभएको थियो । कार्यक्रममा कांग्रेसका विभिन्न तहका पदाधिकारी, सदस्यहरु, केही जन प्रतिनिधिहरु, भातृ तथा शुवेच्छुक संगठनका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरी र नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुदन भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।

    Advertisement

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.