• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

प्युठानमा पनि मनाईयो जातीय विभेद उन्मुलन दिवस


  •   बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
  • केशर सुनार, प्युठान : उन्साठी औ अन्तराष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवस प्युठानमा पनि मनाईएको छ । “सबै प्रकारका जातीय भेदभाव र छुवाछुत अन्त्य गरौ,राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरौ” भन्ने मूल नाराका साथ प्युठान नगरपालिका स्तरीय दलितका हक अधिकारका विषयमा काम गर्ने विभिन्न संघ संस्थाहरुको आयोजनामा दिवस मनाईएको हो।प्युठान नगर दलित संजाल,नेपाल दलित मुक्ति मोर्चा प्युठान,नेपाल दलित संघ,जातीय समता समाज र उत्पीडित जातीय मुक्ति समाजको आयोजनामा भएको कार्यक्रम प्युठान नगरपालिका विजुवार प्युठानको सहयोगमा कालिका बिकास केन्द्र नेपाल बिजुवार प्युठानको सभाहलमा सम्पन्न भएको हो।

    Advertisement

    उत्पीडित जातीय मुक्ति समाजका निवर्तमान अध्यक्ष खुम बहादुर परियारको अध्यक्षतामा संचालन भएको  कार्यक्रममा प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी र नगरप्रवक्ता एवं वडा नं-३ का वडाध्यक्ष सुमनराज श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।त्यस्तै वडा नं-६ का वडाध्यक्ष नरेन्द्र पुन मगर,वडा नं-९ का वडाध्यक्ष विकास केसी,वडा नं-१० का वडाध्यक्ष लोकबहादुर केसी, आर्थिक विकास समितिका शाखा प्रमुख चन्द्र जिसी लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रममा राजनिती दलका प्रतिनिधीहरु,जनजाती अधिकारकर्मीहरु, दलित अधिकारकर्मी एवं पत्रकारहरुको उपस्थिति रहेको थियो।

    उपमेयर देवेन्द्र वर्माले दलित अधिकार संरक्षण र कार्यान्वयनमा नगरपालिका कटिबद्ध भई लागिपरेको बताउनुभयो।साथै उहाले सबै दलितहरुले आत्मसम्मान हुने काम गर्नुपर्ने बताउनुभयो।

    त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगरप्रवक्ता सुमनराज श्रेष्ठले दलितहरुको अधिकार संरक्षणका लागी दलितहरुनै अग्रणी भूमिकामा खटिनुपर्ने बताउनुभयो।उहाले भन्नुभयो”यस विषयमा जनप्रतिनिधीहरु अझ विशेष भूमिकामा जुट्नुपर्छ।

    कार्यक्रममा १० जना दलित छात्रा विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ।
    कार्यक्रममा विभिन्न अधिकारकर्मीहरुले शुभकामना मन्तव्य राखेका थिए भने कार्यपालिका सदस्य सुनिल सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।स्वागत मन्तव्य शान्त बहादुर नेपालीले राख्नुभएको थियो।
    कार्यक्रमको सहजीकरण भने कार्यपालिका सदस्य सुनिल सापकोटाले गर्नुभएको थियो।

    बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.