• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्युठानबाट करिब चार हजार विद्यार्थीले एसईई दिंदै

  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  • केशर सुनार,प्युठान ।चैत १५ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्युठान जिल्लाबाट तीन हजार नौ सय छहत्तर जना विद्यार्थी सामेल हुने भएका छन् । जिल्लाका ९ वटा पालिकाका १४ सामुदायिक र २ संस्थागत गरी १६ परीक्षा केन्द्रबाट तीन  हजार ९४५ नियमित र ३१ ग्रेड वृद्धि गरी जम्मा तीन हजार ९७६ जना विद्यार्थीले एसईई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख दुर्ग बहादुर खड्काले जानकारी दिनुभयो ।
    इकाई प्रमुख खड्काका अनुसार एक खुला विद्यालय ७२ सामुदायिक विद्यालय र ७ संस्थागत गरी ८० विद्यालयका दुई हजार १३९ छात्रा र एक हजार ८३७ छात्र गरी तीन हजार ९७६ विद्यार्थीले एसईई दिने भएका हुन् । उहाँका अनुसार आठ वटा सामुदायिक विद्यालयका दुइ सय ५ जना प्राविधिकधारका विद्यार्थीहरु पनि एसईईमा सामेल हुनेछन् ।
    सबैभन्दा बढी प्युठान नगरपालिकामा चार ,झिमरुक गाउपालिकामा तीन,स्वर्गद्वारी नगरपालिका र मल्लरानी गाउपालिका दुई-दुई,गौमुखी,नौबहिनी,ऐरावती,सरुमारानी र माण्डवी गाउपालिकामा एक-एक गरी जम्मा १६ परीक्षा केन्द्र तोकिएको इकाई प्रमुख खड्काले जानकारी दिनुभयो ।
    नौबहिनीको गंगा माध्यमिक विद्यालय बाहाने केन्द्रबाट सबैभन्दा बढी ४२८ विद्यार्थीले एसईई दिन लागेका छन् ।त्यसैगरी झिमरुकको लक्ष्मी माध्यमिक विद्यालय बांगेमरोठ केन्द्रबाट सबैभन्दा कम ७४ जना विद्यार्थी एसइईमा सहभागी हुन लागेको खड्काले बताउनुभयो ।
    गत वर्ष प्युठान जिल्लाबाट चार हजार ९२ जना विद्यार्थीले एसईई दिएका थिए । यस वर्ष गत वर्षको तुलनामा ११६ कम विद्यार्थी एसईईमा सहभागी हुदैछन्।

    Advertisement

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.