• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

प्युठानमा दलित समुदायको सशक्तीकरण गर्न ऐन

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • पशुपती न्याैपाने

    Advertisement

    प्युठान, १६ चैत्र(जनखोजी)ः प्युठानका स्थानीय तहहरुले दलित समुदायको सशक्तीकरण गर्न ऐन निर्माण गरेका छन् । प्युठान नगरपालिका र सरुमारानी गाउँपालिकामा ‘दलित सशक्तीकरण ऐन–२०८०’ निर्माण भएको हो ।
    प्युठान नगरपालिका र सरुमारानी गाउँपालिकाले पछिल्लो हिउँदे अधिवेशनबाट ‘दलित सशक्तीकरण ऐन–२०८०’ पारित गरेका हुन् । विधेयक राजपत्र प्रकाशित भएको मिति देखी लागु हुने गरी बनाइएका विधेयकहरु प्रमाणीकरणको चरणमा गएको सरुमारानी गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पाठकले भन्नुभयो, ‘संविधानले व्यवस्था गरेका मौलिकहकहरुको प्रत्याभुत हुने गरी विकास निर्माण, पहुँच वृद्धि गर्दै दलित समुदायलाई मुलधारमा ल्याउन ऐनले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ सरुमारानी गाउँपालिकालाई जातीय विभेदरहीत स्थानीय तहको रुपमा स्थापित हुने, दलित समुदायले रोजगार, क्षमता अभिबृद्धी, राज्यले प्रदान गर्ने सेवा, सुविधाहरुमा दलित समुदाय अर्थपूर्ण सहभागिताका दलित सशक्तीकरण ऐन बनाइएको उहाँको भनाइ छ ।
    दलित समुदायको सशक्तीकरण तथा हक अधिकारलाई सुनिश्चित गर्न, सामाजिक न्याय प्रदान गर्न दलित ऐन ल्याइएको प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले जानकारी दिनुभयो ।
    दलित समुदायको सहभागिता तथा अवसरमा प्राथमिकता, उत्पादनका स्रोतमा पहुँच, शिक्षामा प्रोत्साहन, जातीय भेदभाव तथा छुवाछुत रहित स्थान घोषणा, आयमूलक काम तथा जीविको पार्जनमा सुधार लगायतका बिषय ऐनमा उल्लेख गरिएको छ ।
    दलित सशक्तिकरण ऐन कार्यान्वयन भएमा दलित समुदायको चेतना वृद्धि, उच्च शिक्षामा सहजपहुँच, विकासका काममा मुख्य भूमिकाहरुको दलित समुदायको सहभागिता सुनिश्चित गरेको प्युठान नगरपालिकाको दलित सशक्तिकररण ए्ेन मस्यौदा निर्माण समितिका संयोजक तथा दलित समुदायका अगुवा सुनिल सापकोटाले बताउनुभयो । माध्यमिक शिक्षा निःशुल्क छदैछ, उच्च शिक्षा तर्फ प्राविधिक तथा व्यवसायिक धारका विद्यार्थीहरुलाई ७५ देखि सतप्रतिशतसम्म अनुदानको व्यवस्थाले विद्यार्थीमा सहज हुने, दलितका मुद्धाहरुमा ऐनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.