• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

स्वर्गद्वारी नगरपालिका ५ मा स्क्रिनिङ शिविर निरन्तर सञ्चालनमा


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • बबिता रिजाल , चैत्र २८ प्युठान । स्वर्गद्वारी नगरपालिका वडा नं. ५ ले आफ्नो वडामा स्क्रिनिङ शिविर सञ्चालन गरेको छ। बिहीबार स्वर्गद्वारी नगरपालिका वडा नं. ५ झोलमा ४० बर्ष माथिका नागरिकहरूको स्वास्थ्य परिक्षणका लागि ३ दिनको लागि स्क्रिनिङ शिविर (स्वास्थ्य परिक्षण) सञ्चालन गरेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्गद्वारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गिरबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

    Advertisement


    आज साविककाे वडा नं ७ झोलमा स्क्रिनिङ शिविर सञ्चालन गरिएको र भाेलि ३० गते शुक्रबार साविककाे वडा नं ९ डाफेधारामा स्वास्थ्य परिक्षण सञ्चालन गरिने पनि घर्तीले बताउनुभयो ।
    स्वास्थ्यकर्मीहरुकाे टाेलिले आज ५० जना विरामिहरुकाे मधुमेह ( सुगर ) , उच्चरक्तचाप (प्रेसर), र मिर्गौला परिक्षण गरिएकाे छ ।
    जिल्ला तथा पालिकाकाे कार्यक्रममा सुगम क्षेत्रका नागरिकले मात्र स्वास्थ्य सेवा पाउने भएकोले दुर्गम क्षेत्रका नागरिकहरुकाे स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले वडा मार्फत शिविर सञ्चालन गरेको स्वास्थ्य व्यवस्थापन समितिका संयाेजक तथा स्वर्गद्वारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गिर बहादुर घर्ती मगरकाे भनाइ छ ।
    स्वर्गद्वारी नगरपालिका वडा नं. ५ काे आर्थिक सहयाेग र सारी स्वास्थ्य चौकी सारीकाे आयाेजनामा शिविर सञ्चालन गरिएको हाे ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.