• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, बैशाख ०९, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारीमा वक्ततृत्वकला प्रतियोगिता सम्पन्न


  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
  • केशर सुनार
    प्युठान,२६ वैशाख(जनखोजी)। “मानवतालाई जीवित राखौं” भन्ने मूल नाराका साथ विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा क्याम्पस स्तरीय वक्ततृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजनामा गरिएको कार्यक्रमको अध्यक्षता रामप्रसाद पौडेलले गरेका थिए।

    Advertisement

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्युठानका सभापति गुमानराज पुलामीको प्रमुख आतिथ्यता,क्याम्पस प्रमुख गुन्ज खड्काको विशेष आतिथ्यता रहेको थियो।स्ववियु सभापति टेकराज केसी,सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा,रेडक्रस शिक्षक नायब दामोदर पोख्रेल लगायत क्याम्पस प्राध्यापकहरु,स्ववियु पदाधिकारी एवं सदस्यहरु,रेड्क्रसका पदाधिकारी एवं सदस्यहरु,विद्यार्थीहरु एवं ११ जना प्रतियोगिहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुमानराज पुलामीले रेड्क्रसका पिता “ज हेनरी ड्युना” ले रेड्क्रसमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै रेड्क्रसको आधारभूत  ७ सिद्धान्तबारे प्रष्ट पारेका हुन।युवा विकासको निम्ति चरीत्र ,नैतिकता र आचरणमा रेडक्रसले गहिरो भूमिका पुर्‍याउने पुलामीले बताए।उनले भने ‘युवालाई उचित तालिम र आचरणको व्यवस्था मिलाई युवालाई जुनसुकै काममा पनि परिचालन गर्न सकिन्छ।

    ११ जना प्रतियोगीबिच भएको वक्ततृत्वकला प्रतियोगितामा प्रार्थना सुनार,नारायणी पण्डित र खगी थापा क्षेत्रीले क्रमशः प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरि प्रमाणपत्र र पुरस्कार हासिल गर्न सफल भएका छन।

    कार्यक्रमको समापन गर्दै युवा रेडक्रस सर्कलका सभापति रामप्रसाद पौडेलले यी यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने बताएका छन।वक्ततृत्वकला कार्यक्रम भव्य रुपमा सम्पन्न भएको युवा रेड्क्रस सर्कलका सचिव एवं कार्यक्रम सञ्चालक प्रेम पुनले बताए।कार्यक्रमको स्वागत मन्तव्य भने शिक्षक नायब दामोदर पोख्रेलले राखेका थिए।

     

    बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.