• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, बैशाख ०९, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

क्वानकीडो संघ प्युठानको अध्यक्षमा केसी


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • केशर सुनार
    प्युठान,३१ वैशाख। क्वानकीडो संघ प्युठानको अध्यक्षमा निम बहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन।
    “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथसोमबार भएको क्वानकिडो संघको कार्यसमिति गठनबाट अध्यक्षमा निम बहादुर खत्री चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा जीवन पुन मगर (मल्लरानी गाउँपालिका), उपाध्यक्ष समिर खड्का (प्यूठान नगरपालिका), सचिव मनविर घर्ती मगर (नौबहिनी गाउँपालिका), सह–सचिव सरीता गिरी (झिमरुक गाउँपालिका), कोषाध्यक्ष लोकेन्द्र के.सी (गौमुखी गाउँपालिका) रहेका छन् ।
    सदस्यहरुमा लक्ष्मी रोका क्षेत्री (स्वर्गद्वारी नगरपालिका), शिवराम पुन मगर (प्यूठान नगरपालिका) र हिमाल पुन मगर (सरुमारानी गाउँपालिका) छन् ।

    Advertisement

    लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । सोमबार स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा भएको कार्यसमिति गठन कार्यक्रममा बोल्दै सांसद शर्माले खेलकुद राष्ट्रको गहना सहित स्वास्थ्यको लागि एक महत्वपूर्ण भएको बताएका हुन् ।
    खेल क्षेत्रले देशको पहिचान सहित आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न पनि सहयोग गर्ने बताउँदै सांसद शर्माले यसमा सरकारले विशेष चासोका साथ हेर्न आवश्यक रहेको बताए ।

    कार्यक्रममा जिल्ला खेलकुद विकास समिति प्यूठानका कार्यालय प्रमुख गोविन्दराज पण्डित, इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख चन्द्रकान्त अधिकारी, स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाका क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का, स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाकी उपप्रध्यापक विमला खनाल, अनेरास्ववियू प्यूठानका जिल्ला अध्यक्ष दिल बहादुर दसौदी, नेपाल क्वानकिडो संघका महासचिव टेकराज के.सी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    संघका केन्द्रिय सदस्य यमराज पाठकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संघका सचिव प्रेम पुन मगरले गरेका थिए ।

     

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.