• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

स्वर्गद्वारी प्रारम्भिक बालविकासका शिक्षकहरको लागि ३ दिने क्षमता बिकास तालिम सम्पन्न

  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • बबिता रिजाल , जेठ ६ प्युठान । स्वर्गद्वारी नगरपालिकामा प्रारम्भिक बालविकासका शिक्षकहरको लागि ३ दिने क्षमता बिकास तालिम सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको आयोजनामा , जेसुईत सामाजिक संस्थाको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यलय प्यूठानको समन्वयमा तालिम सञ्चालन गरिएको स्वर्गद्वारी नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष गिरबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।

    Advertisement

    जेठ ४ गते देखी सुरु भएको प्रारम्भिक बालविकासका शिक्षकहरको लागि क्षमता बिकास तालिमको आज अन्तिम दिन सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको पनि मगरले बताउनुभयो । शिक्षकहरुलाई समय समयमा तालिम दिदा शिक्षाको जग बलियो हुने र शैक्षिक गुणस्तर वृद्धिमा मद्दत पुग्ने अध्यक्ष गिरबहादुर घर्ति बताउनुहुन्छ ।

    स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षतामा सुरु भएको क्षमता विकास तालिमको समापन समारोह कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर उप–प्रमुख मिनराज राना, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ को अध्यक्ष गिर बहादुर घर्ती मगर, अन्य वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ को अध्यक्ष गिर बहादुर घर्ती मगर ले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन ओविराम भण्डारीले गर्नुभएको थियो ।

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.