• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

शैक्षिक सुधारका लागि माण्डवीको अन्तरक्रिया


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • जनखोजी प्युठान ६ जेठः शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि माण्डवी गाउँपालिकाका विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    Advertisement

    आइतबार माण्डवी गाउँपालिकाको तिघ्रा स्थित बागिश्वरी मा विमा अभिभावक शिक्षक र गाउँपालिका वीच छलफल सम्पन्न भएको हो । कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’ले अभिभावक शिक्षक र सरोकारवालाहरु सबैको हातेमालोबाट बिधालय र शिक्षा क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन सकिने बताउनु भयो । गाउँपालिका अन्तरगत संचालित सामुदायीक विद्यालयहरुको स्थलगत स्थिति विश्लेषण तथा विद्यालयको समग्र बस्तुस्थिति विश्लेषण सम्बन्धी सरोकारवालहरुसंग छलफल तथा सुझाव संकलन कार्यक्रम अध्यक्ष अधिकारीले यस्तो बताउनु भएको हो ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रसाशकीय अधिकृत प्रकाश पाण्डे,पुर्व शिक्षा बिकास तथा समन्वय प्युठानका प्रमुख शिवराज पण्डित,२.नं वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक प्रकाश वली,३नं वडा अध्यक्ष धनेन्द्र कार्की,४नं.वडा अध्यक्ष डिल बहादुर घर्ती ,५ नं.वडा अध्यक्ष दुर्गा प्रसाद आचार्य ,गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सी कार्की,जनप्रतिनीधि लगायतको उपस्थितिमा छलफल तथा सुझाव संकलन भएको छ,कार्यक्रममा माण्डवी–५रम्दीका बागेश्वरी मा.वि,नेरा आ.वि जुजनेटा,खड्क प्रा.वि चीन, ज्योति प्रा.वि चकचके,माण्डवी-३ को भवानीश्वरी आ.वि जस्पुरका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,विद्यालयका संस्थापक,जग्गादाता,चन्दादाता,अभिभावक,बुद्धिजीवि,समाजसेवी,शिक्षाप्रेमी,राजनैतिक दलका प्रतिनीधि र सरोकारबालाहरुको उपस्थितिमा छलफल भएको थियो । बिधालयको भौतिक अबस्था, पठनपाठन,शैक्षिक गुणस्तर, लगायतको विषयमा छलफल भएको थियो ।

    यसै गरि माण्डवी–५ रम्दीमा ज्येष्ठ नागरिक मिलन कार्यक्रम एव जेष्ठ नागरिक र बालबालिकाहरु बीच अन्तरपुस्ता सिप हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले राजकुमार मल्लको संयोजकत्वमा वडा स्तरीय ज्येष्ठ नागरिक संजाल गठन गरेको छ ।

    जेष्ठ नागरिक र बालबालिकाहरु बीच अन्तरपुस्ता सिप हस्तान्तरण सुन्नानीबागेश्वरी मा.वि रम्दीका कक्षा ८ का विद्यार्थी र गाउँपालिका स्तरीय ज्येष्ठ नागरीकहरु पदाधिकारीहरु बीच अनुभव आदनप्रदान र अन्तरक्रिया भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,जनप्रतिनिधि , महिला तथा बालबालिका शाखा प्रमुख सीता गौतम,गाउँपालिका कर्मचारी दाम बहादुर कार्की,जेष्ठ नागरिक सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

     

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.