• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

खबाङ्गमा महिला सशक्तीकरण तालिम सम्पन्न!


  •   बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
  • केशर सुनार
    प्युठान,१० जेठ।प्युठानको नौबहिनी गाउँपालिका वडा नं-४ खबाङ्गमा नेतृत्व विकास बाचनकला र लेखनसिप सम्बन्धि दुई दिने महिला सशक्तीकरण तालिम सम्पन्न भएको छ।सोही वडाका वडाध्यक्ष भिम बहादुर घर्ती मगरको अध्यक्षतामा शुरु भएको तालिममा गाउँपालिका अध्यक्ष डिल बहादुर थापाको प्रमुख आतिथ्यता,गाउँपालिका उपाध्यक्ष विष्णा थापा र प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको विशेष आतिथ्यता रहेको थियो।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले महिलाहरुको हरेक क्षेत्रमा संख्यात्मक सहभागी मात्र नभई अर्थपूर्ण सहभागी हुनुपर्ने बताए।यी यस्ता सशक्तीकरण तालिमले महिलाहरुलाई कला सीप सँगै हरेक क्षेत्रमा प्रतिनिधित्व गर्नमा सहयोग पुर्‍याउने बताए।
    नौबहिनी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमको आयोजना स्वर्गद्वारी डिजाईन एसोसिएट्स प्रा.लि स्वर्गद्वारी प्युठानको प्राविधिक सहयोग एवम् आयोजनामा गरिएको हो।

    तालिममा मधुसुदन भण्डारी,पारस भण्डारी र प्रदिप भण्डारीले प्रशिक्षण गरेका थिए।उक्त कार्यक्रममा ४५ जना बढी महिलाहरु तालिममा सहभागी भई लाभान्वित बनेको एसोसिएट्सका सञ्चालक सुशिला घर्ती मगरले बताईन।उक्त तालिममा नेतृत्वकला सम्बन्धि,बोल्ने शैली,माईन्युट लेखनसीप जस्ता महिला सशक्तीकरण तालिम दिईएको थियो।

    तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको हो।बुधबारदेखि शुरु भएको उक्त दुई दिने कार्यक्रम बिहीवार नौबहिनी गाउँपालिका वडा नं-४ खबाङ्गको कार्यालयमा  सम्पन्न भएको हो।

     

    बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.