• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख ०७, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माण्डवीको सार्वजनिक सुनवाई सम्पन्न


  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
  • प्युठान, १३ जेठ(जनखोजी)ः प्युठानको माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा आ.व. २०८१÷०८२ को नीति कार्यक्रम तथा बजेट निर्माणको विषयमा छलफल कार्यक्रम आइतबार देविस्थानमा सम्पन्न भएको छ । माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी(रोसन)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन र जनमैत्री नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिएका छन् ।
    कार्यक्रममा सहभागी सेवाग्राहीहरु नरेश्वर लम्साल, श्रीकुमार शर्मा, राजेन्द्र राउत क्षेत्री, रामचन्द्र पौडेल, चन्द्रमणी आचार्य, टोपाराम आचार्य, ललितजंग मल्ल, रेशम बहादुर ठेडी, शान्त बहादुर कार्की, डम्बर बहादुर पौडेल र चिन्त बहादुर के.सी.ले विकास निर्माणमा भएका गुनासा, आ.व. २०८१÷०८२ नीति कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव, खानेपानी तथा सडक पूर्वाधार निर्माणका सवालहरुमा विषयबस्तु उठान गरेका थिए ।
    सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञाशा तथा सवालहरुको जवाफ दिदै माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले गाउँपालिकाको सेवा प्रवाह र कार्य चुस्ततालाई थप प्रभावकारी बनाउन आफु निरन्तर लागेको बताउनु भयो । अध्यक्ष अधिकारीले सुनुवाईमा उठेका विषयवस्तुलाई सकारात्मक ढंगले ल्याउदै आगामी दिनहरुमा पालिकावासीको उन्नती, प्रगति र समृद्धिका लागी आउने सबै सकारात्मक सुझावमा हातेमालो गर्ने आफुहरु तयार रहेको समेत बताउनु भयो ।
    त्यसैगरी उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले गाउँपालिकालाई समृद्ध बनाउनका लागि गाउँपालिकामा निरन्तर सल्लाह सुझाव दिन अनुरोध गर्नु भयो ।
    त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गाउँपालिकाले गुणस्तरीय सेवा प्रबाहलाई प्रमुख प्राथमिकता दिएको बताउनु भयो । सर्वसाधारणबाट आएका सवालहरुको जवाफ दिदैं उहाँले गुनासो रहित गाउँपालिकाको सेवा प्रबाहका लागि निरन्तर लागि रहेको बताउनु भयो ।
    कार्यक्रममा २ नं वडा अध्यक्ष प्रकाश वली, ३ नं. वडा अध्यक्ष धनेन्द्र कार्की, ४ नं. वडा अध्यक्ष डिल बहादुर घर्तिं, ५ नं. वडा अध्यक्ष दुर्गाप्रसाद आचार्य, कार्यपालिका सदस्यहरु, गाउँसभासदस्यहरु, कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनैतिकदल, समाजसेवी र सरोकारवालहरुको उपस्थिति रहेको थियो । माण्डवी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण झुलेनि मिडिया प्रा.लि.ले गरेको थियो ।

    Advertisement

    आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.