• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख ०७, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

अनलाईन टिकट सिस्टमले यात्रुको यात्रामा सहजता थप्नेछ:निवर्तमान मुख्यमन्त्री चौधरी


  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
  • केशर सुनार,प्यूठान।लुम्बिनीका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले अनलाईन टिकट सिस्टमले यात्रुहरुको यात्रामा सहजता थप्ने बताएका छन् ।

    Advertisement

    शुक्रबार प्यूठानको प्यूठान नगरपालिका-४ जुम्रीमा स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लिको आयोजनामा भएको अनलाईन टिकट सिस्टम कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले भने, ‘लुम्बिनीमा सरोज थापा यातायातमन्त्री हुँदा यातायातको क्षेत्रमा धेरै सुधार आएको छ।’

    चौधरीले भने, ‘स्वर्गद्वारी गौमुखी यातायात प्रा.लिले ल्याएको यो अनलाईन सिस्टमले यातायात सुविधामा नागरिकहरुको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायात क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकुल बनाउने नीति अनुसार सरकार अघि बढ्न आवश्यक छ।
    साथै सोहि सिस्टमलाई दिगो बनाउनका लागि प्रत्येक वडाका वडाध्यक्ष सिकाई प्रवर्द्धन एवम् प्रचारप्रसार कार्यक्रम गर्नुपर्ने चौधरीले बताएका छन।

    प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले यातायात सेवालाई थप प्रभावकारी बनाउन अपाङ्ग भएका व्यक्तिहरुलाई विशेष छुटका साथ टिकट व्यवस्था गर्नुपर्ने बताएका छन।

    कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद योगेन्द्र चौधरी,डिलबहादुर राना, सरोज थापा (रोज राणा),प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल,राजनीतिक दलका प्रमुखहरु,यातायात व्यावसायी एवम् सञ्चारकर्मीहरुको सहभागी रहेको थियो।
    अबदेखी स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लिमा  प्यूठान देखि काठमाडौं सम्म यात्राका लागि मोबाईल एप्समै अनलाईन टिकट बुकिङ गर्न सकिनेछ।

     

     

     

    शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.