• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

स्वर्गद्धारी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतः ८३ करोड ७ लाख ३३ हजारको बजेट

  •   सोमबार, असार ११, २०८१ मा प्रकाशित
  • बबिता रिजाल, असार १० प्युठान । स्वर्गद्धारी नगरपालिकाले आउँदो आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । सोमबार स्वर्गद्धारी नगरपालिका ३ जलुके धर्मशाला भएको १५ औँ नगरसभाको पहिलो बैठकमा स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले नगरपालिकाको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

    Advertisement

    यस्तै नगरसभामा स्वर्गद्धारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले आर्थिक बर्ष २०८१÷८२ को लागि ८३ करोड ७ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । जसमा पुँजिगत खर्च तर्फ २५ करोड ७८ लाख रुपैयाँ (३१.०३ प्रतिशत) र चालु खर्च तर्फ ५७ करोड २९ लाख ३३ हजार रुपैयाँ (६८.९७ प्रतिशत) बजेट विनियोजन गरिएको छ । नगर उपप्रमुख मिनराज राना मगरले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक विकास तर्फ २ करोड १३ लाख रुपैयाँ , सामाजिक विकास तर्फ ४ करोड ४८ लाख रुपैयाँ , विपद् जोखिम न्युनिकरणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
    नगर प्रमुख टेक प्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा कृषि विविधिकरण एवं व्यवसायिकरणमा जोड दिईने बताईएको छ । नगरपालिकाले जग्गा प्लटिङ कार्यलाई निरुत्साहित गर्दै खेतियोग्य जग्गा बाँझो राख्ने कार्यलाई रोक्न आवश्यक कानुन निर्माण गर्ने , लोकल मदिरालाई ब्रान्डिङ गर्ने , सुचिकृत बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने , नगरक्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने , विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन डिजिटल विद्यालयको अवधारणा अगाडि बढाउने गरि निती तथा कार्यक्रम ल्याएको छ ।
    यस्तै नीति तथा कार्यक्रममा खेलकुद विकासलाई जोड दिने , यपमेयर एम्बुलेन्स सेवा मार्फत संस्थागत सुतकेरी वडा क्रमशः घोषणा गर्ने , १५ सैयाको अस्पताल निर्माण गर्ने , बालमैत्री नगर घोषणा गर्ने , नगरको छुट्टै भु—उपयोग निति लागु गर्ने , एक वडा एक ल्यान्डफिल्ड साईड निर्माण गर्ने , दलित, एकल महिला तथा फरक क्षमता भएका व्यक्तिहरुलाई व्यवसाय कर र व्यवसाय नविकरणमा ५० प्रतिशत छुट दिने , नगरपालिकाको डिजिटल प्रोफाईल तयार गर्ने उल्लेख गरिएको छ ।

    सोमबार, असार ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.