• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

इलाका प्रहरी कार्यालय भिङ्ग्री `क´ वर्गमा स्तराेन्नत्ति हुँदै

  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
  • बबिता रिजाल, असार ११ प्युठान ।  स्वर्गद्वारी नगरपालिका ४ मा रहेको  इलाका प्रहरी कार्यालय भिङ्ग्री  `क´ वर्गमा स्तराेन्नत्ति हुने भएको छ । स्वर्गद्वारी नगरपालिका कार्यपालिकाको विशेष पहल तथा नगर प्रमुख टेक प्रसाद भण्डारीकाे विशेष सक्रियतामा  इलाका प्रहरी कार्यालय भिङ्ग्री `ख´ वर्गबाट `क´ वर्गमा स्तराेन्नत्ति हुन लागेको हाे ।

    Advertisement

     स्तराेन्नत्तिका लागि प्रहरी प्रधान कार्यालय काठमाडौंले सिफारिस गरि गृह मन्त्रालयमा पत्र पठाइसकेकाे स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो । गृह मन्त्रालयबाट स्वीकृत हुनासाथ `क´ वर्गमा स्तराेन्नत्ति हुनेछ । प्रहरी प्रधान कार्यालयबाट गएको सिफारिस गृह मन्त्रालयले केही दिनमै स्वीकृत गर्नेछ । 

    गृह मन्त्रालयबाट स्वीकृत भए पश्चात् स्वर्गद्वारी नगरपालिका प्यूठानमा इन्स्पेक्टर (प्रहरी निरीक्षक ) को आगमन हुनेछ । 

    नगरप्रमुख भण्डारीले भन्नू भयो ,”अहिले पनि सुशासन , प्रशासन तथा सामाजिक सेवामा राम्रो भुमिका निर्वाह गरिरहेको इलाका प्रहरी कार्यालयले इन्स्पेक्टरको आगमन भएसङ्गै झन व्यवस्थितसङ्ग कार्य हुनेछन ।” 

    यस्तै स्तराेन्नत्ति भए सँगसँगै स्वर्गद्वारी नगरपालिका वडा नं. १ काे अस्थायी प्रहरीचाैकि काेचिवाङ ,  वडा नं. २ काे अस्थायी प्रहरी चाैकि खाल र वडा नं. ९ काे अस्थायी प्रहरी चाैकि लामाचाैर स्थायी प्रहरी चाैकिमा परिणत हुने नगरप्रमुखले बताउनु भयो ।

    मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.