• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

लायन्स क्लवद्धारा सहीद पार्कमा बृक्षारोपण

  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
  • प्युठान, १७ असार (जनखोजी), प्युठान स्थित लायन्स क्लवहरुको संयुक्त आयोजनामा सहीद स्मृती पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
    लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन नेपाल लायन्स क्लव अफ प्युठान, लायन्स क्लव अफ भित्रिकोट र लायन्स क्लव अफ हरी ओमको संयुक्त आयोजनामा सोमबार १०० गोटा गलमोहर लगायत फुलजन्य रुखहरुका विरुवा रोपिएको लायन्स क्लव अफ भित्रिकोटका अध्यक्ष महेश कक्षपतीले जानकारी दिनुभयो ।
    लायन्स क्लवले यस २०२३ देखि २५ लाई हेप्लपिगं पिपुल, चेन्ज लाइभ्सको नारा तय गरेको छ । यो अवधिको लागि केही दिन अघि छनौट भएका नेतृत्वहरुको कार्यकाल शुरु हुने दिनको अवसरमा कार्यक्रम गरिएको लायन्स क्लवका सल्लाहकार अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार लायन्स अन्र्तराष्ट्रियको नियमित कार्यक्रम अनुसार क्लवहरुले प्रत्येक वर्ष बृक्षारोपण कार्यक्रम गर्दै आएका छन ।
    आजको कार्यक्रममा लायन्स क्लवका सम्पूर्ण सदस्य तथा प्युठान नगरपालिकाका पूर्व नगरप्रमुख अर्जुन कुमार कक्षपति, नेकपा(माके)का अध्यक्ष प्रभात के.सी., सामाजिक अभियन्ता लोक बहादुर बस्नेत, महेश कक्षपती, उमाराम पौडेल, क्याम्पसका उपप्रध्यापक बालकृष्ण भट्ट, नविन कुमार श्रेष्ठ, राम प्रसाद पोख्रेल, अरुण कुमार श्रेष्ठ, नित्यान्द आचार्य, हेमराज आचार्य, सुर्यचन्द्र घर्ति, सुर्यचन्द्र खनाल, लगायतको उपस्थिती रहेको थियो ।

    Advertisement

    बिरुवाहरु डिभिजन वन कार्यालयले सहयाेग गरेकाे थियाे । सहिद पार्क व्यवस्थापन समितीले खाडल तयार पारेकाे थियाे ।

    सोमबार, असार १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.