• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्युठान-काठमाडौं स्तरीय एसी बस सेवा सञ्चालन हुँदै


  •   बुधबार, असार २०, २०८१ मा प्रकाशित
  • प्युठान १९ असार जनखाेजी  । प्युठान देखि काठमाण्डौंका लागि स्तरीय एसी बस सञ्चालनमा आउन थालेकाे छ । नमस्ते प्यूठान यातायात सेवा प्रा‍‍‍‍‍लिले प्यूठान देखि काठमाण्डौका लागि एसी बस सेवा सञ्चालन गर्न थालेकाे हाे ।

    झण्डै तीन दशकदेखि प्युठान-काठमाडौं गाडी चलेपनि यात्रुहरुले स्तरीय सेवा नपाएको गुनासाे छ । अब एसी बससँगै गुणस्तरीय सेवा दिने र प्युठानको यातायात सेवालाई नयाँ उचाइ प्रदान गरिने नमस्ते प्युठान यातायात प्रालिका अध्यक्ष लिलापसिंह केसीले बताउनुभयाे। उहाँका अनुसार साेफा सहितकाे सिट वाइफाइकाे सुविधा सहितकाे बस सेवाले आरामदायी यात्रा बनाउन सकिने छ । साथै सीटकाे गुणस्तरीयताले बिरामी यात्रुलाइ एम्बुलेन्स समेत नचाहिने भएकाे उहाँकाे भनाइ छ ।

    Advertisement

    नमस्ते प्यूठान यातायात सेवा प्रालि प्यूठानले पहिलो चरणमा ३ वटा एसी बस सेवा मार्फत सेवा दिन लागेको बताएकाे छ ।

    विट सेवाका सञ्चालक टंक थापा, प्युठान नगरपालिका वडा नम्बर ८ का पुर्व वडाध्यक्ष समेत रहेका व्यवसायी लिलापसिंह केसी र दिपेन्द्र बहादुर कुंवरले गाडी प्युठानमा भित्र्याइसकेकाे र शुक्रबार देखि सञ्चालनमा ल्याउने तयारी भइरहेकाे समितिका महासचिव मुकेश थापाले जानकारी दिनुभयाे ।

    यातायात र यात्रुको सुबिधालाई मध्यनजर गर्दै प्युठान देखि काठमाण्डौ सम्म अब देखि नमस्ते प्यूठान यातायात सेवा प्रालि प्यूठानले पहिलो चरणमा ३ वटा महाप्रभु एसी सस्पेन्सन बस सेवा मार्फत सेवा दिन लागेको हाे । एसी बसमा अब प्युठानबाट काठमाडौं रु २ हजारमा पुगिने छ ।

    बुधबार, असार २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.