• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विद्यार्थी अग्रगमनका यात्रीः महतरा


  •   शनिबार, असार ३०, २०८१ मा प्रकाशित
  • प्युठान, २९ असार(जनखोजी)ः नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रिय सदस्य पित बहादुर महतराले विद्यार्थी अग्रगमनका यात्री भएको बताउनुभएको छ ।
    नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले १२ औं पूर्ण बैठकलाई शनिवार सम्बोधन गर्दै महतराले सो कुरा बताउनु भएको हो । प्रमुख अतिथि महतराले देशमा माओवादीको अगुवाईमा आएका उपलब्धिहरुलाई उल्याउने प्रतिक्रियावादीहरु बेलाबेलामा जाग्न खोज्ने गरेका कारण विद्यार्थी तथा युवाहरु अग्रगमनका मोर्चामा अव्बलताका लागि सधै आफुलाई अब्बल गराउनु पर्नेमा जोड दिनु भयो । उहाँले विद्यार्थीले अध्ययन बढाएर विचार र वर्गीय दृष्टीकोणमा स्पष्ट भइ समाजमा सकारात्मक दृष्टीकोण निर्माणमा भूमिका निर्वाह गर्नु पर्ने उहाँको भनाइ थियो ।
    महतराले वर्तमान सरकार ढल्नु माओवादीको दोस नभइ सुशासनका लागि माओवादी नेतृत्वको सरकारले लिएका सकारात्मक कदमहरु रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘राष्ट्रका पक्षमा प्रचण्ड नेतृत्वको सरकारले काम गर्न थालेपछि एमाले र कांग्रेसहरु मिलेर असफल बनाउन खोजेका छन्, तर यो धेरै टिक्दैन् ।’
    अखिल (क्रान्तिकारी) प्युठान जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा पालिका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन र २३ औं राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयमा छलफल भएको थियो । बैठकले आउँदो भदौ १ गते हुने प्युठान जिल्लाको अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।
    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी(प्रकाश), नेकपा (माओवादी केन्द्र)प्युठान जिल्ला संयोजक यज्ञ बहादुर के.सी(प्रभात), अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपमहासचिव तुल्सीमणी के.सी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य सुदर्शन पुन, अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बिष्णु पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
    अनेरास्ववियु क्रान्तिकारी प्यूठानका अध्यक्ष प्रेमबहादुर विश्वकर्माको अध्यक्षतामा सञ्चालन भएको बैठकमा स्वागत मन्तव्य शुशिला घर्तीले राख्नुभएको थियो । अनेरास्ववियु (क्रान्तिकारी) प्युठानका सचिवले सञ्चालन गरेको कार्यक्रममा जिल्ला इन्चार्ज पुष्कर शर्माले कमिटीले गरेका कामको बारेमा रिपोर्ट तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, असार ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.