• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

अखिल क्रान्तिकारी प्युठान-रुपन्देही सम्पर्क मञ्चको सम्मेलन बुटवलमा सम्पन्न

  •   बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
  • साउन ३,बुटवल (जनखोजी):अखिल (क्रान्तिकारी) प्युठान-रुपन्देही सम्पर्क मञ्चको प्रथम ऎतिहासिक सम्मेलन बुटवलमा सम्पन्न भएको छ।सम्पर्क मञ्चका संयोजक दिनेश महतरा क्षेत्रीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) प्युठानका अध्यक्ष प्रेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस मूल ईकाई कमिटीका अध्यक्ष शिव खबासको विशेष आतिथ्यता,अखिल (क्रान्तिकारी) प्युठानका सहसचिव केआर सुनारको आतिथ्यतामा सम्पन्न भएको हो।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्युठान अध्यक्ष  प्रेमबहादुर विश्वकर्माले शुभकामना मन्तव्य राख्दै अन्तरजिल्ला अध्ययन गर्ने विद्यार्थीहरुलाई सम्पर्क मञ्चले समन्वयकारी भूमिका खेल्ने बताए। विश्वकर्माले सांगठनिक पृष्ठभुमिबारेसमेत प्रष्ट पारेका हुन।उनले भने,’ हाम्रो संगठन नैतिक रुपमा अन्य संगठन भन्दा फरक हुनुपर्छ।’सम्मेलनले दिनेश महतरा क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको छ। उक्त समितिको उपाध्यक्षमा किरण एम.सि,राधिका केसी,सचिव हुमेश विश्वकर्मा,सहसचिव त्रीविक्रम कँवर र कोषाध्यक्ष अनमोल बिसी रहेका छन भने १० जना सदस्यहरु निर्वाचित भएका छन्।

    उक्त कार्यक्रमको सञ्चालन किरण एम.सी ले गरेका हुन् भने स्वागत मन्तव्य हुमेश विश्वकर्माले राखेका हुन्।बुटवल बहुमुखी क्याम्पसको लाईब्रेरी हलमा सम्पन्न भएको उक्त सम्मेलनमा २५ जना बढी प्युठानबाट रुपन्देहीमा अध्ययन गर्दै आएका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। सम्मेलनमा गुल्मी,अर्घाखाँची,रोल्पा,बाग्लुङ लगायतका  विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो।

    बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.