• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

अखिल (क्रान्तिकारी) बुटवल बहुमुखीको छात्रा विभाग प्रमुखमा आचार्य !

  •   शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
  • साउन ५,बुटवल (जनखोजी):अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देही स्थित बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समितिले छात्रा भेला तथा सांस्कृतिक कार्यक्रम शुक्रवार सम्पन्न गरेकाे छ ।भेलाले सिर्जु आचार्यको नेतृत्वमा ३४ सदस्यीय समिति निर्माण गरेको छ।

    Advertisement

    “सम्पुर्ण बामपन्थी प्रगतिशिल देशभक्ति तथा जनतान्त्रिक विद्यार्थीहरु एकजुट हाै “भन्ने मुल नारा सहित भव्य रुपमा सम्पन्न गरेको हो।मूल ईकाई कमिटीका अध्यक्ष शिव खबासको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा माओवादि केन्द्रका लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेश सदस्य तथा पूर्व सांसद दिपा बिकको प्रमुख आतिथ्यता,प्रदेश सदस्य टीका वलिको विशेष आतिथ्यता,छात्रा बिभाग केन्द्रिय सदस्य रिया बस्नेत, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश उपाध्यक्ष अम्बिका परियार,प्रदेश सदस्य ज्योति थापा लगायतको आतिथ्यता रहेको थियो।

    कार्यक्रमा बाेल्दै पूर्व सांसद बिकले यो देशको परिवर्तनका निम्ति  ५० प्रतिशत महिलाहरु जनयुद्धमा होमिएकै कारण लामो सङ्घर्ष पछि मात्रै समाबेशी समानुपातिक प्रणाली आएको बताईन।उनले भनिन, ‘ अहिले यो देशको राष्ट्रपति महिला बन्ने व्यवस्था पनि माओवादीको त्याग र बलिदानीले आएको हो।

    त्यस्तै प्रदेश सदस्य टिकावलीले अहिले सबै महिलाको लागी बनेको यो व्यवस्था महिलाकै बलिदानीले आएको बताउदै संबिधानमा सुनिश्चित  भएको हाम्रो हक अधिकारका लागी हामी सधै लागीरहनुपर्ने बताईन ।

    मूल ईकाई कमिटीका अध्यक्ष शिव बहादुर खवासले बिगतका दिनहरुमा पनि विद्यार्थीका हरेक समस्या समाधान गर्दै अखिल क्रान्तिकारी अगाडि बढिरहेको बताउँदै अगामी दिनमा पनि  क्याम्पसमा विद्यार्थी अनकुलका बिभिन्न सृजनात्मक र रचनात्मक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिबद्ध व्यक्त गरेका हुन् ।

    उक्त छात्रा भेलाले बुटवल बहुमुखी क्याम्पस कमिटी ईकाइकाे छात्रा बिभाग प्रमुखमा सिर्जु आचार्यको नेतृत्वमा ३४ सदस्यीय विभाग गठन गरेको छ । उपप्रमुखमा भावना रेग्मी ,बिमला पाेखरेल, सुस्मिता केसी ,शुसिला भण्डारी,सपना जिसी, सम्झना ज्ञवाली रहेका छन भने सचिव पदकाे लागी सपना पुरी सहसचिवमा गोमा भण्डारी ,दिपिका न्यौपाने,कृष्ण विक रहेका छन भने त्यस्तै सदस्य जुना नेपाली, मनिषा पाण्डे, सृजना खरेल लगायत ३४ सदस्य रहेका छन।

    कार्यक्रमको सञ्चालन समितिका सचिव किरण महतराले गरेका हुन भने स्वागत मन्तव्य उपाध्यक्ष सपना फुल्देलले राखेकी हुन।

    शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.