• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्रहरीमा राजीनामाको ट्रेन्ड बढ्दो, एक वर्षमा ७९२ जनाले छाडे

  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं। नेपाल प्रहरीमा राजीनामा दिने प्रहरीको संख्या बढ्दै गएको छ। गत आर्थिक वर्ष ७९२ जना प्रहरीले जागिरबाट राजीनामा दिएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या १५९ जनाले बढी हो। आर्थिक बर्ष २०७९/८० मा ६३३ जनाले राजीनामा दिएका थिए।

    Advertisement

    गत आर्थिक वर्षमा १८० जना प्रहरीको नयाँ नियुक्ति तथा पदस्थापना भएको छ। ५४४ जनाले अनिवार्य अवकाश लिएका छन्।

    गत आर्थिक वर्षमा राजीनामा दिनेहरुमा सबै भन्दा धेरै तल्लो तहका प्रहरीहरु नै छन्। हवल्दार, जवानलगायत दर्जाबाट राजीनामा दिने संख्या ५४५ छ। त्यस्तै, जुनियर प्रहरी अधिकृतको संख्या २३५ र सिनियर प्रहरी अधिकृतको संख्या १२ छ।
    अवसरको खोजीमा प्रहरीहरुले राजीनामा दिने गरेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीले बताए।

    गएको पाँच वर्षको अवधिमा ६ हजार ९८३ जना प्रहरीले राजीनामा बुझाएको तथ्यांकले देखाएको छ।
    गएको पाँच वर्षको अवधिमा ६ हजार ९८३ जना प्रहरीले राजीनामा बुझाएको तथ्यांकले देखाएको छ। यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ४९८ जना प्रहरीले राजीनामा दिएका छन्। जसमा सबैभन्दा धेरै प्रहरी जवान दर्जाका छन्। त्यस्तै दुई जना एसएसपीले पनि यस वर्ष राजीनामा बुझाएका थिए।

    आर्थिक वर्ष २०७७/७८ देखि भने राजीनामा दिने प्रहरीको संख्या घटेको देखिएको छ। उक्त वर्ष ७०३ जना प्रहरीले राजीनामा बुझाएको तथ्यांकले देखाउँछ। जसमा ३७ जना प्रहरी कार्यालय सहयोगी, ७७ जना प्रहरी जवान, ३९६ जना हवल्दार, १४१ जना सहायक निरीक्षक, ४१ जना नायब निरीक्षक र ९ जना प्रहरी निरीक्षक दर्जाका थिए। त्यस्तै दुई जना प्रहरी नायब उपरीक्षकले पनि राजीनामा दिएका थिए।

    आर्थिक वर्ष २०७६/७७ मा २ हजार ७७ जना प्रहरीले जागिर छाडेको देखिन्छ। जसमा सबैभन्दा धेरै प्रहरी हवल्दार थिए। उक्त वर्ष १ हजार ३ सय २७ जना हवल्दारले राजीनामा दिएको प्रहरीको तथ्यांकले देखाएको छ।Bizmandu

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.