• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

अखिल (क्रान्तिकारी) ऎरावतीको अध्यक्षमा विश्वकर्मा  निर्वाचित


  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
  • साउन ८,प्युठान (जनखोजी):अखिल क्रान्तिकारी ऎरावति गाउँपालिका प्यूठानको अध्यक्षमा दुर्गबहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन।मंगलवार भएको ऎरावती गाउँपालिकाको दोस्रो पालिका सम्मेलनबाट विश्वकर्मा सहितको २५ सदस्यीय पालिका कमिटी निर्वाचित भएको हो।

    Advertisement

    जसमध्ये उपाध्यक्षमा पुजा बिक र विपिना बिक रहेका छन् भने सचीवमा प्रिया जिसी,सह-सचीवमा विनायक जिसी,ईन्द्रा विश्वकर्मा र कोषाध्यक्षमा दिनेश केसी निर्वाचित भएका छन्।

    अखिल क्रान्तिकारी ऎरावती गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रम अखिल क्रान्तिकारी ऎरावती गाउँपालिकाका संयोजक रेशमराज अधिकारीको अध्यक्षतामा सन्चालन गरिएको हो। अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एवम् प्रवक्ता मिलन  एमसीको प्रमुख आतिथ्यता,अखिल क्रान्तिकारीका जिल्ला ईन्चार्ज पुष्कर शर्माको विशेष आतिथ्यता,अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्मा,नेकपा (माओवादी केन्द्र)  ऎरावती गाउँपालिका वार्ड नं २ का वडाध्यक्ष नवराज श्रेष्ठ लगायत विद्यार्थी नेता, पार्टी नेताहरु, एवं मावी इकाई कमिटिका पदाधिकारी एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एवम् प्रमुख अतिथि मिलन एमसिले अखिल क्रान्तिकारी सबै विद्यार्थीहरुको साझा संगठन रहेको बताउँदै विद्यार्थीहरुले सामाजिक, राजनीतिक र प्रशासनिक विषयहरुमा चासो राख्न आवश्यक रहेको बताउनुभयो।अखिल क्रान्तिकारीमा निर्धक्ककासाथ सम्पूर्ण विद्यार्थीहरुलाई जोडिनका लागि आव्हान समेत गर्नुभयो।
    एमसिले भन्नुभयो,’अखिल क्रान्तिकारी शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन ल्याकत राख्ने सडक बाघहरुको संगठन हो।’

    कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी प्युठानका ईन्चार्ज एवम् विशेष अतिथि पुष्कर शर्माले विद्यार्थीहरुमा बौद्धिक एवम् सामाजिक चेतनाको अभिवृद्धि गर्नका निम्ति अखिल क्रान्तिकारीमा जोडिनुपर्ने बताउनुभयो।शर्माले भन्नुभयो,’किताबी ज्ञानको साथसाथै विद्यार्थीहरुले सामाजिक ज्ञानमा पनि रुचि बढाउन आवश्यक छ।’

    ऎरावतिमा दोस्रो पालिका अधिवेशन भव्य रुपमा सम्पन्न भएको र विद्यार्थीहरुमा नयाँ खालको जोश जाँगर देखिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।दोस्रो पालिका सम्मेलनको कार्यक्रम सन्चालन भने अखिल क्रान्तिकारीका जिल्ला सचीव गिर बहादुर विकले गर्नुभएको थियो।

     

    मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.