• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अखिल (क्रान्तिकारी)स्वर्गद्वारीको  अध्यक्षमा शर्मा निर्वाचित


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • साउन १०,प्युठान(जनखोजी) :अखिल क्रान्तिकारी स्वर्गद्वारी  नगरपालिका प्यूठानको अध्यक्षमा सिम्रन शर्मा सर्वसम्मत निर्वाचित भएकि छन।बिहिवार भएको स्वर्गद्वारी नगरपालिकाको दोस्रो पालिका सम्मेलनबाट शर्मा सहितको ३९  सदस्यीय नगर समिति निर्वाचित भएको हो।

    Advertisement

    जसमध्ये उपाध्यक्षमा गिरवहादुर बिक र वर्षा भण्डारी  रहेका छन् भने सचीवमा सुवास पौडेल,सह-सचीवमा रविना परियार,सुगम पुन मगर र कोषाध्यक्षमा पवन कुमार राउत निर्वाचित भएका छन्।

    अखिल क्रान्तिकारी स्वर्गद्वारी नगरपालिका समितिको आयोजनामा भएको कार्यक्रम अखिल क्रान्तिकारी स्वर्गद्वारी  नगरकमिटिका संयोजक शिशिर केसीको अध्यक्षतामा सन्चालन गरिएको हो। अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एवम् प्रवक्ता मिलन  एमसीको प्रमुख आतिथ्यता,नेकपा (माओवादी केन्द्र)स्वर्गद्वारी नगरसमितिका अध्यक्ष टेकबहादुर भट्टराई(पदम)को विशेष आतिथ्यता, अखिल क्रान्तिकारीका जिल्ला ईन्चार्ज पुष्कर शर्मा,जिल्ला समन्वय समिति प्युठानकि उपप्रमुख दुर्गा रेग्मी,अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्मा,केन्द्रिय सदस्य बालाजी सिंह जिसी,जिल्ला उपाध्यक्ष शुशिला घर्ती मगर,नेकपा (माओवादी केन्द्र)  स्वर्गद्वारी  नगरपालिकाका ईन्चार्ज शोभाखर खत्रीको आतिथ्यता रहेको थियो।कार्यक्रममा विद्यार्थी नेता, पार्टी नेताहरु, एवं मावी इकाई कमिटिका पदाधिकारी एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एवम् प्रमुख अतिथि  मिलन एमसिले अखिल क्रान्तिकारी सबै विद्यार्थीहरुको साझा संगठन रहेको बताउँदै एक उत्कृष्ट संगठन रहेको बताउनुभयो।एमसिले अखिल क्रान्तिकारीमा निर्धक्ककासाथ सम्पूर्ण विद्यार्थीहरुलाई जोडिनका लागि आव्हान समेत गर्नुभयो।
    एमसिले भन्नुभयो,’ विद्यार्थी साथी हो तपाईहरु अखिल क्रान्तिकारी जस्तो गौरवशाली संगठनमा आवद्ध हुनुहुन्छ,तपाईं हामी बाट परिवर्तन सम्भव छ।’

    कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)स्वर्गद्वारीका अध्यक्ष एवम् विशेष अतिथि टेकबहादुर भट्टराई (पदम)ले अखिल क्रान्तिकारी अनुशासित पार्टीको भातृ संगठन हो।भट्टराईले विद्यार्थीहरुमा बौद्धिक एवम् सामाजिक चेतनाको अभिवृद्धि गर्नका निम्ति अखिल क्रान्तिकारीमा जोडिनुपर्ने बताउनुभयो।भट्टराईले भन्नुभयो,’विद्यार्थीहरुले किताबी ज्ञानको साथसाथै सामाजिक ज्ञानहरुसमेत हासिल गर्न जरुरी छ।’

    स्वर्गद्वारी नगर समितिको दोस्रो  पालिका अधिवेशन भव्य रुपमा सम्पन्न भएको र विद्यार्थीहरुमा नयाँ खालको जोश जाँगर देखिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।दोस्रो पालिका सम्मेलनको कार्यक्रम सन्चालन भने अखिल क्रान्तिकारीका जिल्ला सचीव गिर बहादुर विकले गर्नुभएको थियो।कार्यक्रममा स्वागत मन्तव्य सिम्रन शर्माले गर्नुभएको हो।

     

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.