• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

अनेमसंघ(क्रान्तिकारी) प्युठान नगरको प्रथम सम्मेलन


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • प्युठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी) प्युठान नगरपालिकाको प्रथम सम्मेलन मङ्गलवार जुम्रीमा सम्पन्न भएको छ । भेलाले लाली घर्तीको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा रेखा बस्याल, कमला थापा, सचिवमा सावित्री घिमिरे, कोषाध्यक्षमा रुपा के.सी. लगायत रहेका छन् ।
    प्युठान नगरपालिकाका संयोजक तुलसा सुवेदीको अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । सम्मेलनमा बोल्दै खड्कालेसंविधान बनी महिलाहरूको अधिकार समावेश गरेकोमा महिलालाई स्थापित गर्न र अधिकारको प्रयोग गर्न महिलाहरू नै बढी चनाखो हुनुपर्नेमा जोड दिए । जनयुद्ध र जनआन्दोलनले महिला अधिकारका लागि सचेतीकरणमा अहम् भूमिका निर्वाह गरे पनि संविधान अनुसार कार्यान्वयनमा अझै समस्या देखिएको खड्काले बताए । ‘पछिल्ला घटनाक्रमले संविधानमा राखिएका अधिकारहरू खोसिने हुन् की भन्ने खतरा बढेको छ’ खड्काले भने ।
    माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वती न्यौपाने, लुम्बिनी प्रदेश समिति सदस्य प्रकाश अधिकारी लगायतका नेताहरूले महिलाहरूको अधिकार स्थापितमा माओवादी केन्द्र अग्रपङ्क्तिमा रहेको दाबी गरे । कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु अर्जन कुमार कक्षपित उमा अधिकारी राधा अधिकारी लिलाप जङ्ग केसी सुन्दरा के‍सि नगरपालिकाका नगरप्रमुख बिष्णु याेगी जिल्ला समन्वय समिती उपप्रमुख दुर्गा रेग्मी सदस्य तारा बि‍‍क लगायतका नेताहरुकाे उपस्थिती थियाे  ।

    Advertisement

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.