• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, माघ २८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

सारी टाेलमै पुगेर राजस्व संकलन गर्दै , हालसम्म २०३ जना सेवाग्राहीले सेवा लिए

  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
  • बबिता रिजाल
    भाद्र १२ , प्युठान ।

    Advertisement

    स्वर्गद्वारी नगरपालिका ५ सारी राजस्व सङ्कलनका लागि गाउँटोलमै पुगेकाे छ । वडामार्फत उठाइने घर , जग्गा तथा अन्य व्यवसायिक कर तिर्न वडाबासीलाई टाढा टाढाबाट वडामै पुग्दा समस्या हुने भएकाले वडाले टोलमै पुगेर राजस्व उठाउने निर्णय गरेको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गिरबहादुर घर्तीले बताउनुभयो। वडाको गुणस्तरीय तथा सहज सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत यसअघि घरमै सामाजिक सुरक्षा भत्ता नवीकरण , घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्यक्रम गरेको र अबको क्रममा टोलमै पुगेर राजस्व सङ्कलन गर्ने कार्यक्रम लिएको पनि उहाँले बताउनुभयो। सामान्यतया असोज महिनाभित्रै कर तिर्नेहरूका लागि ५% छुटको व्यवस्था छ। तर नागरिकले समयमै कर नबुझाउँदा हर्जना अथवा जरिवानामा परि बढी रकम बुझाउनुपर्ने समस्या देखिएको अध्यक्ष घर्तीले बताउनुभयो ।
    जस अनुसार भाद्र ६ गते जनशिशु कल्याण प्रावी सिस्नेरी , भाद्र ७ गते नेरा आधारभूत विद्यालय स्यानी लेख , भाद्र ९ गते बिहान १० बजेदेखि 1 बजेसम्म झोल तथा भाद्र ९ गते नै दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म गायखर्क र भाद्र ११ गते नेरा आधारभूत विद्यालय डाँफेधारा पुगेर राजस्व संकलन गरिएको अध्यक्ष घर्तीकाे भनाइ छ । “अहिलेसम्म २०३ जना सेवाग्राहीलाई सेवा दिएका छाै । त्यस मध्ये १८ जना नयाँ इन्ट्रिका लागि पालिका धाउनुपर्ने नागरिकलाई त्यहीँबाट नै इन्ट्रि गरि सेवा पनि दिएका छाैँ ।” उहाँले भन्नुभयो “पछिल्लोपटक कर समायोजन पछाडि माथिल्लो बस्तीलाई राहत मिलेको छ। यसरी असोज मित्र राजश्व लिदा ५% छुट हुने र हर्जना/जरीवाना बाट बच्ने असारमा भिडभाड कम भइ वडा लाई अन्य काम गर्न सहज हुनेछ।” जनताहरु टोलमै आएर सेवा दिदा समयको बचत अन्य खर्च बचत हुने बताउनुभयाे ।

    यस्तै आज भाद्र १२ गते खोलाखेत , भाद्र १३ गते जनता प्राथमिक विद्यालय जरुवाखेत , भाद्र १४ गते पाैवाली टोलमा पुगेर राजस्व संकलन गरिने छ । वडा कार्यालय नजिकका नागरिकले भने वडा कार्यालयमै राजस्व बुझाउने छन्।

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.