• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

मोती माविमा मोतीराम भट्टको सालिक स्थापना गरिने!


  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • केशर सुनार,१४ भाद्र प्युठान।मोती माविमा युवाकवि मोतीराम भट्टको  सालिक स्थापना गरिने भएको छ।प्युठानको ऎरावती गाउँपालिका वडा नं-२ बरौला स्थित श्री मोती माध्यमिक विद्यालयमा युवाकवि भट्टको सालिक स्थापना गर्न जरुरी रहेको भन्दै गाउँपालिका उपाध्यक्ष कृष्ण श्रेष्ठले स्थापनाका निम्ति प्रतिबद्धता गर्नुभएको छ।शुक्रवार  युवाकवि मोतीराम भट्टको १५९ औं जन्मजयन्ती समारोहको अवसरमा उपाध्यक्ष श्रेष्ठले सालिक स्थापनाको निम्ति पालिकामा पहल गरि स्थापना गर्नुपर्ने जिम्मेवारी थपिएको बताउनुभएको हो।साथै श्रेष्ठले शैक्षिक क्षेत्रहरु सुधारका निम्ति गाउँपालिका र आफूहरु लागि परिरहेको बताउनुभयो।

    Advertisement

    साहित्य परिषद् प्युठानकि कार्यवाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ऎरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता र वडा नं -२ का वडाध्यक्ष भिमेश घर्तीको विशेष आतिथ्यता रहेको थियो।त्यस्तै चन्द्रप्रसाद श्रेष्ठ,तिलकराम पाण्डे,साहित्य परिषद् प्युठानका सल्लाहकार गेहराज गिरी,प्रगतिशिल लेखक संघ प्युठानका अध्यक्ष लिला गिरी,लुम्बिनी वाङ्मय प्रतिस्ठान प्युठानकि अध्यक्ष सानू गुल्मेली,साहित्य क्षेत्रका अग्रज एवम् अनुज व्यक्तिहरु लगायत सोही क्षेत्रका बौद्धिक व्यक्तिहरुको आतिथ्यता रहेको थियो।

    कार्यक्रमको समापन गर्दै साहित्य परिषद् प्युठानकि कार्यवाहक अध्यक्ष विमला खनालले आतिथ्यताको निम्ति मोती माविका सपरिवारलाई हार्दिकता व्यक्त गर्दै गाउँपालिकाको तर्फबाट सालिक स्थापनाको निम्ति प्रतिबद्धता व्यक्त गर्नुभएका उपाध्यक्ष कृष्ण श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभयो।उहाँले भन्नुभयो “हामी साहित्यको माध्यमबाट नव प्रतिभा उत्पादनको तयारीमा छौं।”

    साहित्य परिषद् प्युठान र मोती मावी बरौलाको आयोजना एवम् राप्ती साहित्य परिषद् प्युठान,लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान र प्रगतिशील लेखक संघ प्युठानको संयुक्त आयोजनामा गरिएको उक्त समारोहमा विद्यार्थी एवम् स्रस्ताहरुको रचना वाचन समेत गरिएको थियो।उक्त समारोहको सञ्चालन भने साहित्य परिषद् प्युठानका सचिव ध्रुब गिरीले गर्नुभएको थियो ।

     

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.