• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

पत्रकार केसीले बनाइदिए विपन्नको घर उज्यालो


  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
  • अनुज पछाई, प्यूठान 
    प्यूठान जिल्लामा बिजुली बत्ति बल्न थालेको करिब २० बर्ष पुगिसकेको छ । जिल्लामा बिजुली बत्ति बल्न थालेसंगै स्वर्गद्धारी नगरपालिकामा पनि बिद्युत को सेवा पुगेको थियो । घर नजिकै करिब १०० मिटर पर मात्र बिद्युत प्रसारणको पोल छ । वरिपरिका घर उज्यालो हुदा स्वर्गद्धारी नगरपालिकाको एक घर परिवारले भने टुकि बत्ति र दियालोको सहारामा गुजारा चलाइरहेका थिए । यो अबस्था बिद्युत सेवा नपुगेर भने होइन । आर्थिक अबस्था कमजोर हुदा स्वर्गद्धारी नगरपालिका –८ का जङग बहादुर खत्रीले २० बर्ष पहिले देखेको बिजुलि बत्ति बाल्ने सपना स्थानिय पत्रकार तथा शिक्षक पदम बहादुर केसीले पुरा गर्दिएका छन ।
    “अरुको घरमा उज्यालो हुदा मलाइनि बिजुली बाल्ने रहर आउथ्यो” उनले भने – “पैसा नभएर आफ्नो सपना मनभित्रै सङगालेर राखेको थिए ।”
    पत्रकार तथा र शिक्षक केसीले आफ्नो पहलमा खत्रीको घरमा बिद्युत सेवा पुयाउन सफल भएका छन । “लामो समयदेखिे घरमा अध्यारो देख्थे , घरमा गएर बुभ्दा आर्थिक अभाबको कारणले बिद्युत जोडन नसकेको कुरा थाहा पाए” केसीले भने– “बुटवल पावर कम्पनि दारिमचौरसंगको सहकार्यमा सेवा गर्ने मौका पाउदा खुशि लागेको छ ।”बुटवल पावर कम्पनि दारिमचौरको कार्यालयले १ सय मिटर कालो तार उपलब्ध गराएको पत्रकार केसीले बताए । बिद्युत जोडदा आबस्थक्ता पर्ने अन्य सम्पूर्ण वाइरिङ सामग्री , मिटर बक्स तथा बल्बहरुमा पत्रकार केसीले आफ्नो ब्यक्तिगत खर्च गरेका छन ।
    लामो समयदेखि घरमा विजुली बत्ति बाल्ने सपना पुरा हुदा खत्री परिवारले खुशि ब्यक्त गर्दै पत्रकार केसीलाई धन्यबाद ब्यक्त गरेका छन ।
    आफुले गरेको कार्यमा सकारात्मक प्रतिकृयाका साथ सहयोग गरेकोमा बुटल पावर कम्पिनिलाई पत्रकार केसीले आभार ब्यक्त गरेका छन ।

    Advertisement

    बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.