प्युठान, नेकपा माओवादी केन्द्र नाैबहिनी गाउँपालिकाकाे अध्यक्षमा घन बहादुर बुढा (सचिन) निर्वाचित भएका छन् । शनिबार भएको गाउँपालिकाकाे प्रथम अधिवेशनले सचिनकाे नेतृत्वमा ५५ सदस्यीय कमिटि गठन गरिएकाे छ ।
उपाध्यक्ष भरत के.सि., तुलाराम थापा( विशाल), ओविराम बिक(परिवर्तन), सचिव बल बहादुर के.सी., सहसचिवमा दिल बहादुर के.सी. र काेषाध्यक्ष नरेन्द्र घर्ती निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यमा गाेठे पुन, साेभाराम पुन(गर्जन),याम बहादुर घर्तिमगर, जित बहादुर थापा, भगत बिस्ट, टेक ब राना (रमेश), तारा बि.क., याम बहादुर सुनार, दिपा घर्ती, इश्वरी रिजाल, केशब बि.क., मन बहादुर पुन, भुपाल सुनार, मतिलाल थापा,गाेविन्द बि.क., वीर बहादुर घर्ती, जिवराज भण्डारी, भद्र सिह पुन, बल बहादुर के.सी., गन बहादुर बुढा, दल बहादुर खड्का, सुमित्रा बि.क., यमि खत्री,धनि खत्रि, सुमित्रा सुनार, निमा सुनार, विना सुनार, रेकम सिह के.सी., मधु गिरी सुवेदी, राधा परियार, उर्मिला के.सी., सीता सुवेदी, बसन्ती बि.क., दाेमन्ता बाेहाेरा, बासुदेव रिजाल, साहस भण्डारी, बालासिह अधिकारी,मधु के.सी., शेर बहादुर मगर, प्रभात सुवेदी, वीर बहादुर पुन, नर ब सुनार, हिरा ब पुन, त्रिभुवन सुवेदी, वीर बहादुर घर्ती, झकास राना, धनिराम पुन, छमी गिरी र सीता बि.क.रहेका छन् । कार्यक्रममा प्रथम अधिवेशनमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्का, संविधान सभा सदस्य पुनाराम थापाले सम्बाेधन गरेका थिए । सम्मेलनमा एमाले, काङ्ग्रेस र जनमाेर्चाका १२ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
नाैबहिनीकाे माओवादी नेतृत्वमा सचिन
नाैबहिनीकाे माओवादी नेतृत्वमा सचिन
Advertisement
तपाईको प्रतिक्रिया