• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

रहेनन् माओवादी नेता छोटुराम, को हुन छोटुराम ?


  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
  • जनखोजी समाचारदाता,
    २०७८ पुस १३, प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदश नेताको सोमबार मृत्यु भएको छ । लुम्बिनी प्रदेश कमिटी सदस्य तथा स्वर्गद्वारी नगरकमिटिका इन्चार्ज छोटुराम पुन(ऋषिराम पुन)को निधन भएको हो।
    स्वर्गद्वारी नगरपालिका–१ निवासी पुनलाई एक्कासी कलेजो, मृगौला र फोक्सो सम्बन्धि समस्या देखिएपछि उपचार गर्न वीर अस्पताल काठमाडौमा लगिएको थियो । उपचारको क्रममा सोमबार मृत्युु भएको नेकपा माओवादी केन्द्र प्युठानले जनाएको छ ।
    पार्टीको लुम्बिनी प्रदेश सम्मेलन हुँदै गर्दा उपचार प्रक्रियामा रहेका पुनले पार्टी कमिटीलाई पठाएका थिए ।पार्टी प्रति अत्यन्तै निष्ठावान नेता गुमाएको माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा गौमुखी गाउँपालिका इन्चार्ज महाविर रानामथरले बताए । पार्टीको टोल र वडा सम्मेलनमा अत्यन्तै सक्रियतापुर्बक खटेको सम्झना गरे ।
    नेता पुनको निधनप्रति माओवादी नेताहरूले दुःख व्यक्त गरेका छन । माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का, नारायण अधिकारी, प्रकाश अधिकारीर कृष्ण घिमिरे , लगायतकालनेताहरूले सामाजिक सञ्जालबाटै श्रद्धाञ्जली दिएका हुन् ।
    २०२२ साल माघ २५ गते कोचिवाङ्गको घुर्चेमा जन्मिएका उनले तीन दशक देखि सक्रीय राजनितिमा रही आएका छन् । २०४९ साल देखि ने.क.पा.मसालबाट पुनको राजनितिक यात्रा शुरु भएको थियो । मसालमा केही शैद्धन्तिक मतभेद भइ उनी २०५८ सास ने.क.पा.एकता केन्द्र (मसाल)मा आवद्ध हुन पुगे । पुन २०६३ मा ने.क.पा.(एकिकृत) केन्द्रिय सदस्य र ने.क.पा. माओवादी र ने.क.पा. एकीकृतको एकता पछि माओवादी क्रान्तिकारी केन्द्रिय सदस्य बने । पछि सो पार्टीका बहुमत सदस्य सहित माओवादी क्रान्तिकारी र एकीकृत नेकपा माओवादी मिली माओवादी केन्द्र बन्यो । सो समयमा उनी वैकल्पिक पोलिटिव्यूरो सदस्य बनेका थिए । पछि नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि उनलाई लुम्बिनी प्रदेश कमिटि सदस्यको जिम्मेवारी दिइएको थियो । हाल माओवादी केन्द्रको प्रदेश कमिटि सदस्य तथा स्वर्गद्वारी नगरकमिटिको इन्चार्जको भूमिकामा पुन थिए । उनको खास नाम छोटुराम पुन भएपनि राजनितिमा ऋषिराम पुनको नामले परिचित छन् ।

    Advertisement

    मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.