• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

मेटिएन निर्वाचनको दागः नौबहिनी काँग्रेसले डा.गोविन्दराजलाई बहिस्कार गर्ने निर्णय


  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
  • जनखोजी समाचारदाता
    प्युठान, प्रजातान्त्रि पार्टी नेपाल काँग्रेसमा गाउँपालिकाको सिंगो टिमले आफ्ना केन्द्रीय सदस्यको हरेक कार्यक्रमको सामुहिक बहिष्कार गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस नौबहिनी गाउँपालिका समितिले पार्टीको बैठकबाट नेपाली कांग्रेस नेता डा. गोविन्दराज पोखरेललाई नौबहिनीका हरेक कार्यक्रमबाट बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ ।
    गाउँपालिका समितिका सभापति देविराम पुनमगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको निर्णय पुस्तिका समेत सार्वजनिक गरिएको छ । बैठकको निर्णय नं. ५ मा ‘प्रस्तुत विषय माथि छलफल गर्दा प्युठान जिल्ला नेपाली काँग्रेसको १४ औं महाधिवेशनको शिलशिलामा सभापतिको निर्वाचन सम्पन्न पश्चात मतगणना जारी रहेकै अवस्थामा सभापतिको उम्मेद्वार बाहिर गएको अवस्थामा उम्मेद्वार शिवराज रिजालको तफृबाट मतगणना खटिएका गणकहरुले उम्मेद्वार भित्र आई सकेपछि मतगणना शुरु गरौं भनि रोक्न खोज्दा प्रहरी प्रशासनले उहाँप्रति अमावीय व्यवहार गरेको कुरा बाहिर काँग्रेस जिल्ला स्तरका कार्यकर्ता तरुण यूवाहरुले थाहा पाएपछि के भएको हो भनि बुझ्न खोज्दा सुरक्षामा खटिएका प्रहरी र काँग्रेस कार्यकर्ता माथी निर्ममा कुटपिट , गोली चलाई घाइते अस्पतालको बेडमा छट्पटाई रहेको अवस्थामा जिल्ला पार्टी नेतृत्व र काँग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रा.डा.गोविन्दराज पोखरेल मुख दर्शक मात्र रहेका, उल्टै कार्यकर्तालाई आतङ्ककारीको संज्ञा दिई प्रेस विज्ञप्ती जारी गरेको निन्दनीय कुराले हामी नौबहिनीबासी लगायत सम्पूर्ण जिल्लाबासी दुःखी छौं । यस्तो किसिमका निर्दयी पक्षपाती कार्यकर्तालाई सहानुभुतीसम्म दिन नसक्ने नेता प्रा.डा.गोविन्दराज पोखरेल प्रति घोर आपत्ती जनाउँदै नौबहिनी गाउँपालिकाको कुनै पनि कार्यक्रमा उपस्थित हुन नदिने गरी बहिस्कार गर्ने कुरा नौबहिनी गाउँपालिकाको कार्यसमितिे सर्वसम्मत् बाट निर्णय गरियो ।’ लेखिएको छ ।

    Advertisement

    • sher bahadur deuwa
    आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.