• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

निर्माण व्यवसायीमा धादली गरेकाे आराेप लगाउदै माओवादी निकट व्यवसायीले गरे अधिबेशनकाे बहिस्कार


  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
  • जनखोजी समाचारदाता
    प्युठान, निर्माण व्यवसायी संघ प्युठानकाे दशोैं अधिवेशनमा धादली गरेकाे भन्दै माओवादी निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन प्युठानले बिराेध सहित बहिस्कार गरेकाे छ ।
    संगठनले विज्ञप्ति निकाल्दै “वार्षिक साधारण सभा उद्घाटन पश्चात नेतृत्व छनोट प्रक्रियामा  आम निर्माण व्यवसायीहरुलाई समेटेर व्यवसायीहरुको हक अधिकार सुनिश्चिताको साथै समृद्ध प्युठान बनाउने र सबैलाई समेटेर लैजाने हाम्रो चाहना थियो । तर व्यवसायीहरुको अधिकार भन्दा दलीय स्वार्थले बन्द कोठाको काल कठोरीबाट आम व्यवसायीहरुलाई बन्दक बनाई सिमित व्यक्ती र सिमीत दल हाबी भएको साथै आस्थाका कारण हामिहरुलाई जबरजस्त बाईपास गरिएको छ ” भनेकाे छ।
    प्रेस वक्तव्यकाे पूर्ण पाठ
    निर्माण व्यवसायी संघ प्युठानको दशोैं वार्षिक साधारण सभा तथा पाचोैं अधिवेशन चलिरहेको आम निर्माण व्यवसायी तथा शुभचिन्तक शुभेच्छुक सम्पूर्णमा अवगत नै छ ।
    वार्षिक साधारण सभा उद्घाटन पश्चात नेतृत्व छनोट प्रक्रियामा  आम निर्माण व्यवसायीहरुलाई समेटेर व्यवसायीहरुको हक अधिकार सुनिश्चिताको साथै समृद्ध प्युठान बनाउने र सबैलाई समेटेर लैजाने हाम्रो चाहना थियो ।
    तर व्यवसायीहरुको अधिकार भन्दा दलीय स्वार्थले बन्द कोठाको काल कठोरीबाट आम व्यवसायीहरुलाई बन्दक बनाई सिमित व्यक्ती र सिमीत दल हाबी भएको साथै आस्थाका कारण हामिहरुलाई जबरजस्त बाईपास गरिएको हुँदा आम निर्माण व्यवसायहरुको भविश्य लाई ख्याल गर्दै यो अधिवेशन र नेतृत्व छनोट प्रक्रीयाको सबै गतिवीधिलाई बहिस्कार गर्दै बाहिर रहने उद्घोष गरेका छौ ।
    जिल्लामा निर्माण व्यवसायीहरुले ९९ जनाले मात्र नविकरण गरेको अवस्थामा राष्ट्रिय माहादिवेशनमा प्रतिनीधि बढाउनको लागि धादलि गर्दै ३५२ जना पनि रातारात पुर्याईएको आम व्यवसायीहरुलाई अवगत नै छ ।
    अन्त्यमा यस प्रक्रिया बाट बहिस्कार गरि बाहिर निस्कदै गर्दा हामि माथि आस्था र बिस्वास राख्ने निर्माण व्यवसायी साथिहरुमा पुगेको असुविधा प्रति क्षमा प्रकट गर्दै भोलिका दिनमा कसरी जाने भन्ने सन्दर्भमा हाम्रो संगठनको आधिकारिक धारण पस्कने नै छौ ।
    ………………….                                                …………………
    सचिव                                                          अध्यक्ष                                                      बल बहादुर के.सी.                                               केशु गिरी

    Advertisement

    आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.