• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ ०५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

जिम्मेवार दलनै कानुनको बाधकः विद्यार्थी कोठामा, राजनीतिक दल भेलामा


  •   सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
  • नेत्र खनाल
    दाङ्, कोरोना भाइरसको तेश्रो भेरियन्ट तिव्र रुपमा फैलिँदै गएपछि सरकारले विद्यालयलाई बन्द गराएको छ । लाखौं विद्यार्थीको विद्यालयमा सिक्ने कुरालाई कोरोनाको जोखिम कम गर्न गरिएको विद्यालय वन्दले विद्यार्थीको भविष्यमा समस्या छनै । विद्यालय बन्द गरी कोरोना जोखिम कम गर्न विद्यालय बन्द तर राजनीतिक भेला गर्दा कोरोनाबाट जोखिन सकियला त ? यहाँका स्थानीयहरुको चासोको विषय बनेको छ ।
    बिश्बमहामारीको रुपमा फैलिएको कोभिड–१९कोरोना भाईरसको तेस्रो लहर नेपालमा पनी ब्यापक हुदै गएको बर्तमान अबस्थालाई मध्ये नजर राख्दै दाङ्गको राप्ती गाँउपलिकामा गत पुस २६ गते सर्बदलीय सि. सि .एम .सिको बैठकबसी पालिका भित्र कुनै पनि मेला महोत्सव, ¥यालि जुलूस जमघट नगर्ने र बिद्यालय समेत बन्द गर्ने निर्णय गरेको थियो तर सो निर्णयको उलङ्खघन गदै माघ २ गते नेपाली कागे्रसले राप्ती गाँउपालिका–४ नम्बर वडा को श्रीनारायण चोक मौरीघाटमा ब्यापक जनमानस जम्मा गरी शहिद श्रिनारायण चौधरीको वार्षीक स्मृती कार्यक्रम नेपाली कागे्रस राप्तीका सभापती बुद्धीप्रकास चौधरीको अधक्ष्यतामा समारेह संञ्चालनले जनमानसमा कोभिडको सन्त्रास बढेको छ । स्थानिय सरकारको तथा सि सि एम सिको बैठकको निर्णय लाई कुल्चिदै कागे्रसले यस्ता कार्यक्रम गर्नु महामारीको बृद्धीलाई बढवा दिने हुन्छ । यस घटनाले गर्दा महोत्सब लगाउन तयारी गरेका ब्यापारी संगठन हरु आक्रोसीत देखिएका छन् जनु कार्यले नेपाली कागे्रसको जिम्मवोरीमा नैतिक प्रश्न खडा गरेको छ भने यस्ता कार्य गर्ने र गराउने प्रति स्थानिय प्रशासन पनि चनाखो हुनुपर्छ , रोग नियन्त्रणको लागी सघाउ पु¥याउने अबस्थामा परिपक्क पार्टी बाट समारोह भेला जस्ता कार्यहुनु आफैमा निद्निय सरह रहेको स्थानीय बताउछन् ।

    Advertisement

    सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.