• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

जन्ती बोकेको जीप दुर्घटनाः नेपाली काँग्रेस उपसभापति सहित ज्यान गुमाउनेहरुको पहिचान खुल्यो(प्रहरी विवतरण सहित)


  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्युठान, प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुदा ८ जनाको मृत्युु भएको छ भने ५ जना घाइते भएका छन् । नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर गौमुखी गाउँपालिका–६ आउदै गरेको ग १ ज ५०९२ नम्बर को जिप गौमुखी ६ लिवाङ ओखरपाटामा दुर्घटना हुदा ६ जनाको घटनास्थल मै र २ जनाको प्युठान अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ५ जना गम्भीर घाइते बिजुवार प्युठान अस्पतालमा उपचारका लागि लिइएको थियो । शनिबार बिहान ३ बजेको समयमा जीप सडक देखि ३०० मिटर तल खोल्सा मा खसेको हो ।
    घाइते तथा मृतकको  प्रहरीले उपलब्ध गराएको विवरण हेर्नुहोस ।
    मिति २०७८।१०।२२ गते अं.०३ः०० बजेको समयमा जि.प्यूठान लुङ भन्ने स्थान बाट गौमुखी गा.पा ६ ओखरपाटा भन्ने स्थानमा विवाहको बेहुली लिएर फर्कदै गरेको ग.१.ज. ५०९२ नम्बरको महेन्द्रा जिप ऐ. ओखरपाटा भन्ने स्थानमा एक्कासी रोड देखि अं. १५० मिटर तल खसेको र उक्त स्थानमा तत्काल प्रहरी परिचालन भई ७ जना घाईतेको उद्वार गरी उपचारको लागी जिल्ला अस्पताल बिजुवार प्यूठान तर्फ पठाईएको ।
    मृतकहरुको नामावली
    १. जि.प्यूठान गौमुखी गा.पा.६ लिवाङ बस्ने बर्ष ३९ को बसन्त खड्का (उपचारको क्रममा (मृत्यू ) उनी नेपाली काँग्रेस गौमुखी गाउँपालिकाको उपसभापति हुन् ।
    २ ऐ.ऐ बस्ने निजको छोरी बर्ष ११ को एलिसा खड्का । (उपचारको क्रममा (मृत्यू )
    ३ जिल्ला प्यूठान गौमुखी गा.पा. वडानं. ६ लिवाङ बस्ने बर्ष ३९÷४० की बसन्ती खड्का । (घटनास्थलमा मृत्यु)
    ४ ऐ.बस्ने बर्ष २९ की केसरी खड्का । (घटनास्थलमा मृत्यु)
    ५ ऐ.बस्ने बर्ष ५०÷५२ को बल बहादुर बुढामगर । (चालक) (घटनास्थलमा मृत्यु)
    ६ ऐ.बस्ने बर्ष ३२ को खिम बहादुर खत्री (घटनास्थलमा मृत्यु)
    ७ ऐ.बस्ने बर्ष ५२ की नन्दी खड्का । (घटनास्थलमा मृत्यु)
    ८ बर्ष अं. २०÷२२ की महिला नाम सनाखत हुन बाँकी । (घटनास्थलमा मृत्यु)
    जिल्ला अस्पताल बिजुवार प्यूठानमा आईपुगेका घाईतेहरु
    १. जिल्ला प्यूठान नौबहिनी गा.पा.वडा नं. ६ किमिचौर बस्ने बर्ष २० की रिमा जि.सी. । अवस्था सिरियस । (बेहुली)
    २. ऐ. बस्ने बर्ष २५ की साबित्रा जि.सी. चोट अवस्था सिरियस ।
    ३. जिल्ला प्यूठान गौमुखी गा.पा. वडानं. ६ लिवाङ बस्ने बर्ष १७ को नरेश खड्का । (अवस्था सिरियस ) ।
    ४. ऐ.बस्ने बर्ष २५ को दान बहादुर खड्का । ( बेहुला) (अवस्था मध्यम )
    ५. ऐ.बस्ने बर्ष २१ की हरि बुढामगर । ( अबस्था सिरियस )

    Advertisement

    शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.