• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

व्यवसायी कालाथोकीले मनाए विद्यार्थीसंग जन्मदिन

  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्युठान, जिल्लाका सफल व्यवसायी तथा उद्यमी पुर्ण प्रसाद कालाथोकीले विद्यार्थीसंग जन्मदिन मनाएका छन् । माण्डवी गाउँपालिका–४ धनचौरको जनज्योती प्रा.वि.मा कालाथोकीले विद्यार्थीहरुलाई कापीकलम वितरण गरेर जन्म दिन मनाएका हुन् ।
    जनज्योती प्रा.वि.मा हाल ६२ विद्यार्थी रहेका छन् । माण्डवी गाउँपालिकाको गाउँमा रहेको विद्यालयमा कालाथोकीले ४१ दर्जन कापी र ९० गोटा कलम वितरण गरेका हुन् । उनी ४१ वर्ष पूरा गरी ४२ वर्षमा लागेका कारण ४१ दर्जन कापी वितरण गरेको बताए । कालाथोकीले गत वर्षको जन्मदिनमा अपाङ्ग संघ प्युठानमा रहेका बालबालिकासंग मनाएका थिए ।

    Advertisement

    उनले व्यवसायबाट आएको आम्दानीले जन्मदिनमा फजुल खर्च भन्दा पनि विपन्न, असहाय, गरिव बालबालिकाहरुसंग मनाउन रहर लाग्ने बताए । कापिकलम हस्तान्तरण गर्दै समाजमा भएका प्राकृतिक रुपमा शारिरिक कमजोरीहरुलाई विभेद नगरी विभेदरहित समाज निर्माणमा सबैले सहकार्य गर्नु पर्ने बताए । कालाथोकी जिल्ला अपाङ्ग संघको सदस्य, मल्टी पर्पोज कम्पनी, व्यवसायिक कृषि फर्मका संचालक हुन् । साथै समाजसेवा संगै नेपाली काँग्रेस प्युठानका महाधिवेशन प्रतिनिधि समेत हुन् ।
    माण्डवी गाउँपालिका–३ का वडा सदस्य भोज बहादुर पुन, नेपाली काँग्रेसका पालिका उपसभापति ऋषिराम अधिकारी र सचिव बालिका नेपाली लगायतको उपस्थितिमा सामग्री विद्यालय प्रधानाध्यापक शान्ता सापकोटालाई हस्तान्तरण गरिएको हो । सापकोटाका अनुसार स्टेशनरी विद्यार्थीका अभिभावकहरुलाई बोलाई हस्तान्तरण गरिनेछ ।

    शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.