• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख १९, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

लोकप्रिय समाचार

  • १. स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

  • २. प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएः भन्छन्,‘एकता विना जनयुद्धको सपना पुरा हुँदैन’


  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित

  • जनखोजी
    प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रुपमा २८ औं जनयुद्ध दिवस मनाएका छन् । सोमबार माण्डवी गाउँपालिका–२ पुकरुकमा अवस्थित सहिद स्मृति पार्कमा पुगेर संयुक्त रुपमा जनयुद्धको संम्झना गरेका हुन् ।
    कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र प्युठानका जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारीले जनयुद्धको जगमा संविधान, सघीयता र गणतन्त्र आएको बताउदै विभाजित भएका पुर्ब माओवादीहरु गम्भीर समिक्षा गरेर एक जुट हुनुपर्ने बताए ।
    कार्यक्रममा विशेष अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिबालय सदस्य तथा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी–रोसनले समाज परिवर्तनको लागि माओवादी आन्दोलन महत्वपूर्ण रहेको र माओवादी आन्दोलनमा यस क्षेत्रको जनताको योगदान बिशेष रहेको बताउदै वर्तमान संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको लागि सहिदले बगाएको रगत र जनयुद्ध भएको जिकिर गरे ।
    नेकपा माण्डवी गाउँ पालिका इन्चार्ज तथा १ नं वडा अध्यक्ष बाम बहादुर वुढाले बर्तमान ब्यबस्थाबाट सहिदहरु सपना पूरा हुन नसक्ने भन्दै बैज्ञानिक समाजबादी ब्यबस्था जरुरी रहेको बताए ।
    नेपाली काङ्ग्रेसका नेता तथा वडा नं–२ का वडा अध्यक्ष प्रकाश वलिले सर्बहारा र पिछडिएको बर्ग लागि माओवादी आन्दोलन मुख्य उपलब्धी भएको बताए ।
    कार्यक्रममा बामपंथी नेता धर्मराज पण्डितले नेपालमा बर्तमान ब्यबस्था आउनुमा माओवादी आन्दोलनको परिमाण भएको दावी गरे ।

    Advertisement


    नेकपा माओवाद केन्द्र र नेकपाको सयुक्त आयोजना भएको कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र माण्डवी गाउँपालिका अध्यक्ष बल बहादुर के.सी.(शिशिर) र संचालन नेकपाका नेता राजेन्द्र राउतले गरेका थिए । सहिद पार्कमा रहेको सहिद स्मारकमा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथीहरुले माला र अबिर लगाइ सुरु भएको कार्यक्रममा माओवादी केन्द्रका नेता हरि बस्नेत, छबिलाल पुन, नेकपाका नेता डोर बहादुर घर्ती, सहिद परिबार बाबुराम पौडेल, गोपिराम पुन, रेसम रोका, कार्यपालिका सदस्य रमा पौडेल, वडा सदस्य श्रीधर पुन, लगायत ठुलो सख्यामा जनसहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य माओवादी केन्द्र माण्डवी–२ का अध्यक्ष तथा वडा सदस्य यम बहादुर पुनले गरेका थिए ।
    यसैगरी जिल्लामा माओवादी केन्द्र र माओवादी घटकहरुले विविध कार्यक्रम गरेका छन् । माओवादी केन्द्र प्युठान नगरकमटि, गौमुखी गाउँपालिका कमिटि, वडा कमिटिहरुले शुभकामना आदानप्रदान, नेकपाले जिल्ला अस्पतालमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम गरि जनयुद्धको स्मरण गरेका हुन् ।

    सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    लोकप्रिय

    • १.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • २.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय

    भर्खरै

    • १.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • २.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ४.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ५.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ६.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ७.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ८.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.