• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख २५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

  • ३. प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

  • ४. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ५. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • जनखोजी समाचारदाता
    योग प्राणायाम ध्यान जीवनशैली विषयक योग विज्ञान शिविर प्यूठान नगरपालिका ८ बाग्दुलामा सुरु भएको छ। प्यूठान नगरपालिकाको आयोजना र योग ध्यान आरोग्य सञ्जाल नेपाल लुम्बिनी प्रदेशको समन्वयमा शिविर सञ्चालन भएको हो।

    Advertisement

    विद्यालयमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले शिविर आयोजना गरिएको प्यूठान नपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले बताउनु भयो। जीवनशैली परिवर्तनका लागि शिविर महत्वपूर्ण हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो।

    आईतबार सम्म चल्ने शिविरमा प्रतिष्ठित योग प्रशिक्षकहरु डा. चिन्तामणी योगी, डा. प्रकाश पाण्डे लगायतले सहजिकरण गर्नुहुनेछ। योग आशन अभ्यास, प्राणायाम प्रशिक्षण, ध्यान साधना, तनाव ब्यवस्थापन, स्वास्थ्य आहार र दिनचर्या, सकारात्मक सोच र जीवनशैली, रोग निवारण र प्रतिरोधात्मक क्षमता बृद्घि लगायतका विषयहरु शिविरमा समावेस हुनेछन्।

    मेयर योगिको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक र सहभागिलाई नगरप्रबक्ता सुमनराज श्रेष्ठले स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख बासुदेव पण्डितले गर्नुभएको थियो।

    सिविर आयोजनाले नगरवासिलाई सकारात्मक नतिजा दिने भन्दै योग प्रशिक्षक ओमहरी भटराईले कृतज्ञता ब्यक्त गर्नुभयो। सरकारी तवरबाट योगको प्रवर्द्घन गरिंदा यसप्रति जनविश्वास बढ्ने पतञ्जली योग समिति प्यूठानका महासचिव ओमभक्त पण्डितको भनाई छ।

    शिविरमा प्यूठान नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता रहेको छ। योग शिविरको कार्यक्रम सबै तहका सरकारबाट सञ्चालन गर्न आवश्यक रहेको तालिमका सहभागी शिशुकल्याण प्रा.वि. टाकुराचौरका प्रधानाध्यापक जानका केसी ले बताउनु भयो।

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ३.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय

    • ४.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ५.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.