• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, जेठ ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

लोकप्रिय समाचार

  • १. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • २. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
  • जनखोजी समाचारदाता
    २०८३ वैशाख ३१

    Advertisement

    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई प्यूठानको आयोजनामा भएको तीन दिने तालिमको विहिबार समापन गरिएको छ ।

    मंगलबारदेखि सञ्चालन भएको तालिममा अदुवा खेती, प्रविधि, प्रशोधन तथा क्याण्डिको परिचय, बनाउने प्रविधि र तरिकाको बारेमा जानकारी गराईएको कार्यालय प्रमुख चुमान सिँह गिरीले बताउनु भयो ।

    यो तालिम आफुहरुका लागि नयाँ भएको सहभागिले बताएका छन् । तीन दिनसम्म चलेको जिल्लास्तरिय तालिमको प्रशिक्षक राष्टिय अदुवावालि अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका प्राविधिक सूर्य भुषाल रहनुभएको थियो ।

    समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले उत्पादनको प्रशोधन र बजारिकरण गरि कृषकको आम्दानी बृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने बताउनु भयो । सहभागिको तर्फबाट भनाई राख्दै नविनकुमार श्रेष्ठ र रेखा बस्यालले तालिम आफुहरुको निम्ति निकै फलदायि हुने वताउनु भयो ।

    कार्यालय प्रमुख गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन जयन्ती मल्लले गर्नुभएको थियो ।

    बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    लोकप्रिय

    • १.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ४.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ५.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ६.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ७.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ८.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.