• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, जेठ ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

लोकप्रिय समाचार

  • १. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • २. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

  •   बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
  • जनखोजी समाचारदाता

    Advertisement

    २०८३ वैशाख ३१

    प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिनुभएको छ । आफ्ना दैनिकी समेत अरुको सहारामा चलाउनुुपर्ने बाध्यतामा रहनुभएका गयल मगरको घरमा बुधबार प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा सहितको टोलि चिकित्सक लगेर पुग्यो ।

    डा. भावना पोख्रेलले सिफारिस गरेपछि अपांगता परिचयपत्र वितरण कार्यविधि २०७८ बमोजिम गठित स्थानीय समन्वय समितिका संयोजक समेत रहनुभएका वर्माले गयललाई ‘क’ वर्गको अपांगता परिचयपत्र हस्तान्तरण गर्नुभयो ।

    बुधबार नै प्यूठान नगरपालिका वडा नं. ८ मा पुगेर मेरुदण्ड भाँचिएर थला पर्नुभएका मधु कुमाललाई पनि ‘ख’ वर्गको परिचयपत्र दिईएको छ ।
    प्यूठान नगरपालिकाले अशक्तताको कारण परिचयपत्र बनाउन अप्ठ्यारो भएका नगरवासिलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गर्ने गरेको छ ।

    ‘चिकित्सकको सिफारिसमा स्थानीय समन्वय समितिले परिचयपत्र उपलब्ध गराउँछ’ उपमेयर एवं समितिका संयोजक वर्माले भन्नुभयो–’जनप्रतिनिधिको समन्वयमा निवेदन प्राप्त भएपछि हामि घरमै पुगेर परिचयपत्र वितरण गरेका छौँ । पूर्र्ण अशक्त नगरवासिलाई घरमै पुगेर परिचय पत्र दिने कार्य आगामि दिनमा पनि निरन्तर रहन्छ ।’

    बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    लोकप्रिय

    • १.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ४.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ५.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ६.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ७.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ८.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.