• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

नौबहिनी गाउँपालिकाको आफ्नै प्रहरी


  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • प्युठान,१३ फाल्गुन । नौबहिनी गाउँपालिकाले नगरप्रहरी भर्ना गरेको छ । आईतबार एक कार्यक्रमका बिच गाउँपालिकाले एक जना प्रहरी बरिष्ठ नगरप्रहरी र दुईजना प्रहरी जवान भर्ना गरेको हो । गाउँपालिकाको नगर प्रहरी व्यवस्थापन कार्यविधि २०८० बमोजिम तीन जना नगर प्रहरी भर्ना गरिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।

    Advertisement

    गाउँपालिकामा आज नगरप्रहरी दिक्षान्त समारोह गरी तिनजना प्रहरी भर्ना गरिएको हो । इलाका प्रहरी कार्यालय बाहानेले २४ दिनको प्रहरी तालिम प्रदान गरेको थियो । नगरप्रहरी दिक्षान्त समारोहमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यक्रमका अध्यक्ष शिवराज पौडेलले नगरप्रहरीले गाउँपालिकाको शान्ती सुरक्षामा भुमिका खेल्नुपर्ने र त्यसका लागी नगरप्रहरी तयार भएको बताउनु भयो । गाउँपालिका भित्रहुने अनैतिक कृयाकलाप, गाउँपालिका भवनको संरक्षणमा नगरप्रहरीको भुमिका अहम रहेने उहाको भनाई छ । यस्तै उहाले नगरप्रहरीलाई राजनैतिक आस्था, दवाव र पलोभनमा नपरी कामगर्न निर्देशन समेत दिनभयो ।

    यस्तै गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले नगरप्रहरी गाउँपालिकाको शान्ती सुरक्षामा खटिनुपर्ने र त्यसका लागी गाउँपालिकाले सहयोग गर्ने बताउनु भएको छ । सानातिना बिकृतिलाई चिर्दै सबै नागरीकलाई समान ब्यवहार देखाउन नगरप्रहरीलाई निर्देशन दिनुभयो । आबश्यकता अनुसार पछिल्ला दिनहरुमा नगरप्रहरी बढाउन सकिने समेत उहाको भनाई छ ।प्यूठान जिल्लामा यसअघि सरुमारानी, गौमुखी, माण्डवी गाउँपालिकाले नगरप्रहरी भर्ना गरिसकेका छन् ।

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!
    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.